नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधान न्यायाधीशको सिफारिसले सरकारको नियतमा प्रश्न उठेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले तीन जना वरिष्ठ न्यायाधीशलाई बेवास्ता गर्दै प्रधान न्यायाधीशमा सिफारिस गरिनु सामान्य विषय नभएको बताएका छन्। साथै,यो घटनाले सरकारले न्यायालयलाई आफ्नो प्रभाव र नियन्त्रणमा राख्न खोजेको सन्देश दिएको उनले जिकिर गरेका छन्।
पोखरेलले लेखेका छन्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस