Like us!
Follow us!
Connect us!
Watch us!

सुशासनको नारा दिनेहरू सल्लाहकार–पीएको फौज खडा गर्दैछन्: शंकर पोखरेल

अर्थ संसार

बुधबार, १० असार २०८३, १२ : ३४ मा प्रकाशित

सुशासनको नारा दिनेहरू सल्लाहकार–पीएको फौज खडा गर्दैछन्: शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले, रास्वपाले निर्वाचनका बेला गरेको मितव्ययिता र सुशासनको प्रतिबद्धता विपरीत व्यवहार गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले नयाँ शक्तिका रूपमा उदाएको दल सत्तामा पुगेपछि सल्लाहकार र व्यक्तिगत सहायक (पीए) हरूको ठूलो समूह खडा गरेको भन्दै आलोचना गरेका हुन् ।

उनले निर्वाचनका बेला राज्यकोषको दोहन रोक्ने, राज्यका निकायलाई राजनीतिक प्रभावबाट मुक्त गर्ने तथा सुशासन कायम गर्ने प्रतिबद्धता जनाएर जनताको मत प्राप्त गरे पनि व्यवहारमा त्यसको उल्टो भइरहेको दाबी गरेका छन् ।

पोखरेलले लेखेका छन् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको