Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य ३३ सयले घट्यो, तोलाको कति ?

अर्थ संसार

बुधबार, ०६ जेठ २०८३, १० : ५६ मा प्रकाशित

सुनको मूल्य ३३ सयले घट्यो, तोलाको कति ?

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ३ हजार ३०० रुपैयाँ र चाँदी १२५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९५ हजार ३०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य १२५ रुपैयाँले घटेर ४ हजार ९६० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ८५ रुपैयाँ पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको