Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले बढ्यो, तोलाको ३ लाख माथि

अर्थ संसार

मंगलबार, २६ जेठ २०८३, १० : ५२ मा प्रकाशित

सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले बढ्यो, तोलाको ३ लाख माथि

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको २ हजार रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले बढेर ४ हजार ९२५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको