कारोबारको सुरुवातमा उकालियो सेयर बजार
कारोबारको प्रारम्भमा सेयर बजारले उकालो यात्रा तय गरेको छ ।...
कारोबारको प्रारम्भमा सेयर बजारले उकालो यात्रा तय गरेको छ ।...
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले साधारण शेयर (आइपीओ) भर्ने लगानीकर्ताहरूलाई धन्यवाद व्यक्त गरेकाे छ । ...
कोभिड–१९ को सङ्क्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान बन्दै गएको छ । अङ्ग्रेजी नयाँ वर्षसँगै यहाँको सौराहामा आन्तरिक पर्यटक क्रमशः बढ्दो क्रममा रहेका छन् । ...
नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र बिक्री गर्ने भएकाे छ । ...
मेरो माइक्रोफाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्मको बित्तिय विवरण सार्वजनिक गरेको छ ।सार्वजनिक वित्तिय विवरण अनुसार संस्थाको नाफामा उछाल आएको छ। ...
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दाेश्राे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले माघ २ गते, शुक्रबारदेखि माघ ६ गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण शेयर (आइपीओ) काे बाँडफाँड माघ १६ गते, शुक्रबार सम्पन्न भएकाे छ । ...
नागरिक लगानी कोषले आफ्ना सेयरधनीहरुका लागि पुस २८ गतेबाट निष्काशन तथा विक्री खुल्ला गरेको हकप्रद सेयरमा आवेदन दिन मौका आज (माघ १९ गते, सोमबार) मात्र रहेको छ । ...
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । ...
नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको गरिमाविकास बैंक लिमिटेडले शेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पु¥याउन ‘मेरो शेयर बचत खाता’ सार्वजानिक गरेको छ । ...
केही मिडिया र निहित स्वार्थ बोकेका समूहहरुले सामाजिक सञ्जालमा हल्ला फैलाएको कारण बजारमा उच्च अंकको गिरावट आएपछि नेपाल धितोपत्र बोर्डले भ्रम, अपूर्ण सूचना र हल्लाको पछि नलाग्न लगानीकर्तालाई आह्वान गरेको...