Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले मख्ख पर्दै लगानीकर्तालाई दियो धन्यवाद

अर्थ संसार

सोमबार, १९ माघ २०७७, १० : ५३ मा प्रकाशित

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले मख्ख पर्दै लगानीकर्तालाई दियो धन्यवाद

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले साधारण शेयर (आइपीओ) भर्ने लगानीकर्ताहरूलाई धन्यवाद व्यक्त गरेकाे छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरकाे ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाेमा माग गरेभन्दा बढी आवेदन प्राप्त गरी नेपालकाे इतिहासमा हालसम्मकाे धेरै अर्थात् १४ लाख ७५ हजार ५७ सर्वसाधारण लगानीकर्ता भएकाे संस्था बनाउन बैंकप्रति देखाइएकाे विश्वासका लागि सबै लगानीकर्ताहरूमा बैंक आभार रहेकाे जनाएकाे छ ।

यसका साथै, बैंकले आइपीओ निष्कासन कार्यमा सहयाेग गर्ने धिताेपत्र बाेर्ड, राष्ट्र बैंक, कम्पनी रजिष्ट्रार कार्यालय लगायतका सम्पूर्ण नियमनकारी निकायहरूलाई पनि धन्यवाद दिएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60178efa2b317.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको