सेयर बजारमा दोहोरो अंकको गिरावट, पाँच वर्ष माथिको कारोबार
साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो...
साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो...
निजी आवासीय कर्जाको आकार पछिल्लो समय निरन्तर बढ्दो क्रममा देखिएको छ। ...
नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले एमाले र कांग्रेस मिलेरै चुनाव लड्न सक्ने बताएका छन् ...
प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ रुपन्देही-२ बाट नेकपा एमालेले विष्णु पौडेललाई उम्मेदवार सिफारिस गरेको छ। ...
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि नेकपा एमाले बझाङले केन्द्रीय सदस्य ऎन महरसहित तीन जनाको नाम सिफारिस गरेको छ । ...
नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने कदमको निन्दा गरेको छ। ...
अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा कम्तिमा ४० जनाको मृत्यु भएको दाबी न्यूयोर्क टाइम्सले गरेको छ। ...
काठमाडौंको थापाथलीस्थथत द ब्रिब्रिश कलेजमा २ जना ब्रिद्याथीले आन्दोलनको नाममा आफ्नै कलेजसौँग दुई करोड रुपैयाँ दिनु पर्ने माग राखी बागेब्रनङ गरेको तथ्य सार्वजनिक भएको छ । ...
नेपाल राष्ट्र बैंकले आज फेरि एक वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ । ...
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएपछि अमेरिका अब कुन प्रकारका कानुनी, कूटनीतिक र राजनीतिक कदम चाल्छ भन्ने विषय विश्वव्यापी चासोको केन्द्र बनेको छ। ...
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गर्ने भएका छन्। ...