कमरेडको बोलीले सेयर बजार स्वाह (आजको आर्थिक समाचार )
आज (मंसिर २७ गते, साेमबार) दिनभरका आर्थिक समाचारहरू यस प्रकारका छन्...
आज (मंसिर २७ गते, साेमबार) दिनभरका आर्थिक समाचारहरू यस प्रकारका छन्...
गत साता वाणिज्य बैंकहरुको निक्षेप संकलन पुन: घटेकाे छ । ...
सेयर बजार निरन्तर घट्ने क्रम जारी छ। ...
माछापुच्छ्रे बैंकले झापाको सुरुङ्गा बजारमा अवस्थित स्थानिय व्यवसायीहरुलाई क्यु.आर.कोड हस्तान्तरण गरी डिजिटल कारोबारको सुरुवात गरेको छ । ...
विगतका सेरोफेरोमा हेर्न हो भने पनि नौलो कुरा त होइन, बेला बखतमा हाम्रा नेताकाे सेयर बजारप्रती नकारात्मक धारणा आइरहन्छन् । ...
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई साधारणस सेयर (आइपीओ)जारी गर्ने भएको छ । ...
नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेलकाे अग्रतामा लगानीकर्ताहरूले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । ...
अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पुँजी बजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च राजनीतिक नेतृत्वबाट आएको आपत्तिजनक अभिव्यक्तिप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। ...
साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) पनि सेयर बजारमा पहिराे गएकाे छ । ...
मोरङको सुन्दर हरैचास्थित विराट चोकका एक दम्पतीलाई भात खाने फुर्सदसमेत छैन । ...
नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त पूर्वाधार विकास बैंकको लागि जारी गरिएको निर्देशन, २०७५ को विभिन्न निर्देशनहरुमा संशोधन/परिमार्जन/नयाँ व्यवस्था गरेकाे छ। ...