एशियन लाइफको व्यतित बीमालेख नविकरण गर्दा ब्याजमा ५० प्रतिशत छुट
एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा ब्याजमा ५०...
एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा ब्याजमा ५०...
सरकारले बर्खास्त गरेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा प्राधिकरण फर्किएका छन् । ...
गत भदौ २३ गते (मंगलबार) देखि भएको जेनजी आन्दोलनका कारण धेरै जनधनको क्षति भएको छ । ...
सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर लिलाम बिक्री हुने भएको छ । ...
नेपाल बीमा प्राधिकरणले हालै भएको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभावका सम्बन्धमा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूका प्रमुख...
बीमाको दायमा आउने जनसंख्यामा करिब ५० प्रतिशत पुगेको छ । ...
नेपाल बीमा प्राधिकरणले आइतबारदेखि देशभरका बीमा कम्पनीलाई कार्यालय सञ्चालनलाई पूर्ण रूपमा पूर्ववत् गर्ने निर्देशन दिएको छ। ...
नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका कारणले भएको क्षतिको छिटो भुक्तानी दिन निर्देशन दिएको छ । ...
नेपाल बीमा प्राधिकरणले हाल देशमा उत्पन्न भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै घरबाटै कार्य सञ्चालनको व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई आग्रह गरेको छ । ...
सरकारले वर्खास्त गरेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा तत्काल काम गर्न दिन सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ । ...
नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि १४ जनाको आवेदन परेको छ । ...
नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । ...
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको १ लाखबढी कित्ता सेयरको लक इन अवधि आजदेखि सकिदै छ । ...
नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि यसपटक १४ जनाले दाबी गरेका छन्। प्राधिकरणको अध्यक्ष चयन गर्न गठित छनोट समितिले सात दिनअघि सूचना जारी गरेको थियो, जसको अन्तिम दिनसम्म १४ जनाको...
नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १३ जनाको आवेदन परेको छ । ...
नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) को अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । ...
नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन आज ललितपुरमा सम्पन्न भएको छ । ...
नेपाल बीमा प्राधिकरणले 'बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२' जारी गरेको छ। ...
नेपाल बीमा प्राधिकरणले ‘बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ। ...
सन नेपाल लाइफको एएमएल /सीएफटी तालिम सम्पन्न भएको छ । ...