बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा
नेपाल बीमा प्राधिकरणमा नयाँ अध्यक्ष जनकराज शर्माले पद तथा गोपनीयताको...
नेपाल बीमा प्राधिकरणमा नयाँ अध्यक्ष जनकराज शर्माले पद तथा गोपनीयताको...
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड र काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा उपचार केन्द्रबीच निःशुल्क मोतिबिन्दु शल्यक्रिया सञ्चालन गर्न सम्झौता भएको छ । ...
आर्थिक वर्ष २०८२/ ८३ को भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ३५ अर्ब माथि व्यवसाय गरेका छन् । ...
चालु आर्थिक वर्ष २०८२/८३ को भदौ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ८ अर्ब भन्दा माथि पुगेको छ । ...
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरूको ज्ञान र क्षमता विकास गर्ने उदेश्यका साथ २ दिने आवासीय तालिम कार्यक्रम सम्पन्न गरेको छ । ...
जेनजी आन्दोलनका कारण भएको क्षतिको निर्जीवन बीमा कम्पनीले २३ अर्ब भन्दा बढी भुक्तानि दिनु पर्ने भएको छ । ...
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । ...
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट २०८२ सम्पन्न गरेको छ । ...
बीमक संघ नेपाल अध्यक्ष वीरेन्द्र वैद्यवारले साना प्रकृतीको बीमा दाबी तिहारसम्म भुक्तानी गर्ने बताएका छन् । ...
बीमक संघका निवर्तमान अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सरकारी सम्पत्तिको बीमा गर्न आग्रह गरेका छन् । ...
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । ...
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज ६ गते आठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । ...
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले अब ओम कपन डेन्टलमा स्केलिङमा ५०% सम्म छुट प्राप्त गर्न सक्ने भएको छन् । ...
जेनजी आन्दोलनमा भएको क्षतिको बीमा दावी पर्ने क्रम बढ्दै गएको छ । ...
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर खरिद गर्नका लागि बोलपत्र पेश गर्ने समय थप भएको छ । ...
नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रीया शीघ्र निश्कर्षमा पु¥याउन प्रतिवद्ध रहेको जनाएको छ । ...
सरकारले शरद ओझालाई नेपाल बीमा प्राधिकरणको अध्यक्षका रुपमा कामकारबाही गर्न नदिन निर्देशन दिएको छ । ...
नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) ले जारी गर्न लागेको हकप्रद सेयर रोक्न अर्थमन्त्रालयले निर्देशन दिएको छ । ...
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक भिष्म कार्कीको राजिनामा स्वीकृत भएको छ । ...
भ्रष्टाचार र कुशासनको विरोधमा भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँको बीमा दाबी परेको छ ।