काठमाडौंमा मेगा बैंकको एकैसाथ तीन नयाँ शाखा सञ्चालनमा
मेगा बैंक नेपाल लिमिटेडले बिहीबार एकैसाथ काठमाडौंमा तीनवटा नयाँ शाखाको...
मेगा बैंक नेपाल लिमिटेडले बिहीबार एकैसाथ काठमाडौंमा तीनवटा नयाँ शाखाको...
नेपाल राष्ट्र बैंक लिमिटेडले एक अर्ब ९३ कराेड २६ लाख रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ । ...
ज्योति विकास बैंक लिमिटेडले म्यागङ गाउँपालिका वडा नं.३ देउराली नुवाकोट स्थित देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान गरेको छ । ...
खल्ती डिजिटल वालेटले खल्तीमा पहिलो पटक बैंक लिंक गरेमा एक सय बोनस पाउने अफर ल्याएको छ । ...
प्रभु क्यापिटल लिमिटेडले ग्लोबल मनि विक २०२२ अन्तर्गत सेयर बजार सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ...
नेपाल र एशियाकै पहिलो तथा विश्वको दोस्रो कृषि कर्जा मेला चितवनमा सुरु भएको छ । ...
महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेका विभिन्न स्थानहरुमा रहेको अचल सम्पती बिक्रि गर्ने भएको छ । ...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषिको नाममा कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्नेलाई कारवाहीको दायरामा ल्याइने बताएका छन् । ...
मेगा बैंक नेपाल लिमिटेडले एकैसाथ दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । ...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं क्षेत्रपाटी बस्ने मकवानपुर हेटौंडा घर भएका ३८ वर्षीय रगुन खड्केलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ...
सानिमा बैंक लिमिटेडले सिराहा जिल्लाको मिर्चैयामा नयाँ शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । ...
बैंकहरूकाे निक्षेप संकलन एकदिनमै ४ अर्बले बढेकाे छ । ...
नेपाल पेमेन्ट सोलुशनले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै गरिमा विकास बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ । ...
कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवम् रोजगारी अभिवृद्घि गर्न, शिक्षित बेरोजगार युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न ...
एसिड आक्रमणबाट बाँच्न सफल भएकी बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान शुरु गरुेको छ । ...
सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । ...
राष्ट्रिय बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । ...
नेपाल राष्ट्र बैंकले "नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७" काे चाैथाे संशाेधन गरेकाे छ । ...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सवको अवसर पारेर कर्णाली प्रदेशका विभिन्न जिल्लाको विद्यालय, वृद्घाश्रम केन्द्र तथा अस्पताल लगाएतका संस्थाहरुलाई आर्थिक सहयोग गरेको छ । ...
एनएमबि बैंकले प्रदेश मधेश प्रदेशका उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । ...