सेयरधनीहरुलाई नगद लाभांश लिन सिटिजन्स बैंकको आग्रह
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ...
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ...
एभरेष्ट बैंक लिमिटेडको २०.६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ। यस आर्थिक वर्ष (२०७९/८०)को मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले स्प्रेड दरलाई घटाएको छ । ...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिकाे समीक्षा आज साँझ ६ः३० मा सार्वजनिक गर्ने भएकाे छ । ...
नेपाल राष्ट्र बैंकले १६ अर्ब ६३ कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । ...
सिभिल बैंक लिमिटेडले देशैभरी विविध १२ कार्यक्रमहरुको आयोजना गरीे आफ्नो बाह्रौं वार्षिकोत्सव मनाएको छ । ...
नबिल बैंकले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । ...
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शनिवार चौथो वार्षिक साधारण सभा मंसिर १० गते, शनिबार अनुपम फुडल्यान्ड काठमाडौँमा सम्पन्न भएको छ । ...
नेपाल राष्ट्र बैंकले मौद्रिक नितीको पहिलो त्रैमासिक समिक्षा आज सार्वजनिक गर्ने तयारी गरेको छ । ...
वाणिज्य बैंकहरुको निक्षेप संकलन एक अर्बले बढेकाे छ । ...
स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र सनराइज बैंक लिमिटेडबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ । ...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । ...
बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । ...
आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको छ । ...
कार्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेकाे छ । ...
आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिचन्द्र ओझाले राजिनामा दिएका छन् । ...
बैंकहरूकाे निक्षेप संकलन एकदिनमै १६ अर्बले बढेकाे छ । ...
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कार्तिक २७ गतेदेखि पदमपुर शाखा नयाँ ठाँउमा सञ्चालनमा ल्याएको छ । ...
एनएमबि बैंकले एनएमबि मान्यजन बचत खातामा सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको छ । ...
ग्लोबल आइएमई बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. बीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । ...