एनएमबि क्यापिटलको निमित्त सीइओमा कमलप्रसाद नेपाल
एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) श्रीजेश घिमिरेकाे कार्यकाल सकिएकाे...
एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) श्रीजेश घिमिरेकाे कार्यकाल सकिएकाे...
ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आज साउन १ गते, शुक्रबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरिएको हो । ...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि साउन १ गते, शुक्रबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । ...
मेगाा बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि साउन १ गते, शुक्रबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । ...
एभरेष्ट बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि साउन १ गते, शुक्रबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । ...
नबिल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि साउन १ गते, मंगलबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । ...
ज्योति विकास बैंक र नेपाल एशोसियेसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (NATTA) बीच सहकार्यकोलागि सम्झौता भएको छ। ...
एन आई सी एशिया बैंकले ल्याएको न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । ...
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड र महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार ३० गते, बुधबार) बाट एकीकृत कारोबार सुरू गरेका छन् । ...
हुम्लाका बैङ्कमा पैसाको अभाव भएको छ । आर्थिक वर्षको अन्त्यति र धेरै विकासे गतिविधिहरूको भुक्तानी दिनुपर्ने भएपछि बैङ्कमा मौज्दात भएको पैसा सकिएपछि अभाव भएको हो । ...
नबिल बैंक लिमिटेडले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको छ । ...
ज्योति विकास बैंक र नेपाल फर्निचर तथा फर्निसिङ्ग उद्यमी महासंघबीच सहकार्यको लागि सम्झौता भएको छ । ...
नबिल बैंकले ३७औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि कार्ड, स्मार्ट बैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेज सहित "37 Days of Happiness" अफर ल्याएको छ । ...
ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघ (एफवीन) बीच सहकार्यको लागि सम्झौता भएको छ । ...
नेपाल राष्ट्र बैंकले २२ अर्ब ६० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । ...
कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र ज्योती विकास बैंक लिमिटेडले देशभर सुचना तथा संचार प्रविधिको विकास र डिजिटल सेवा विस्तारमा सहकार्य गर्ने भएका छन् । ...
एनएमबि बैंक लिमिटेडले ग्राहकहरुलाई फुडमाण्डु, ग्यापु, स्टपग्य्राब र किरानामा क्यासब्याक उपलब्ध गराउने भएकाे छ । ...
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सचिवमा प्रविण पौड्याल नियुक्त भएका छन् । ...
नबिल बैंक लिमिटेडले युनाइटेड फाइनान्स कम्पनी लिमिटेडलाई एक्विजेशन (प्राप्ती) गरी आज (असार २७ गते, आइतबार) देखि एकीकृत कारोबार सुरु गरेको छ । ...
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शालिग्राम लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरे पश्चात् असार २९ गते, मंगलबारबाट एकिकृत काराेबार सुरू गर्ने भएकाे छ । ...