नबिल बैंककाे दशैं धमाका अफर, कार्ड प्रयोग गर्दा क्यासब्याक
नबिल बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा “नबिल दशैँ...
नबिल बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा “नबिल दशैँ...
कामना सेवा विकास बैंक लिमिटेडले अनलाईन मार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ । ...
मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ ।
गाेर्खाज फाइनान्स कम्पनी लिमिटेडकाे सञ्चालक समितिमा ६ जना नयाँ सञ्चालक निर्वाचित भएका छन् । ...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप सात नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । ...
वाणिज्य बैंकहरूको कुल निक्षेप सकंलन बढेर हालसम्मकै उच्च विन्दुमा पुग्दा पनि बैंकमा तरलता ९लगानीयोग्य पूँजी० को अभाव भने कायमै रहेको छ । ...
सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ ठगीको आरोपमा पक्राउ परेका छन् । उनीसहित एक दर्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज सुन्धाराबाट पक्राउ गरेको हो । एमालेका पूर्वसभासद तथा सिभिल बैंकका अध्यक्ष...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पुतलिसडक, काठमाण्डौंस्थित लुजा मेक अप स्टुडियो एण्ड स्किन केयरबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । ...
सफल व्यवसाय विस्तार गर्दै अघि बढिरहेको ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र पर्यटकिय गन्तव्य चितवनमा अवस्थित आकर्षक ‘चितवन प्याराडाईज होटल’ सँग गरिमा विकास बैंकले उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आकर्षक...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । ...
पछिल्लो समय नेपालमा दुई पांग्रे सवारी साधन निकै लोकप्रिय बन्दै गएको छ । ...
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे सञ्चालक समितिमा ३ जना नयाँ सञ्चालक निर्विराेध निर्वाचित भएका छन् । ...
कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक गरेको छ । ...
बैंक अफ काठमाण्डूले दशैं अफर ल्याएको छ । ...
कामना सेवा विकास बैंकले दृष्टि जगेर्ना अभियान सुरु गरेको छ । ...
मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट जिल्लाका गुजरा नगरगालिकाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ ।
हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त भएका छन् । ...
नबिल बैंक लिमिटेडले २०२१ का लागि एशियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (TSCFP) द्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ । ...
सिन्धु विकास बैंक लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीलाई बैंकको कायम मुकाय प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको छ । ...
गरिमा विकास बैंकले काठमाडौंको विशालनगरमा रहेको ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’ सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा-सुविधामा आर्कषक छुटको लागि सम्झौता गरेको छ । ...