१३ अर्ब २५ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, आजै बाेलकबाेल
नेपाल राष्ट्र बैंकले १३ अर्ब २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री...
नेपाल राष्ट्र बैंकले १३ अर्ब २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री...
एनआईसी एशिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहनका निमित्त चाडपर्वका अवसरमा ‘डिजिटल दशैं’ योजना सार्वजनिक गरेको छ । ...
नबिल बैंकले 'नयाँ लुगा' नामक दशैंको भिडियो सार्वजनिक गरेको छ । ...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पक्नाजोल, काठमाण्डौंस्थित लस्कर फूड्स एण्ड डेलिभरि सर्बिसेसबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । ...
मेगा बैंक नेपाल लिमिटेडले १ अर्ब १६ करोड रूपैयाँ बराबरकाे जग्गा किन्ने भएकाे छ । ...
नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले २०७८ सालको बडा दशैंको उपलक्ष्यमा सेयर बजारमा प्रवेश गर्न चाहने नव लगानीकर्ताहरुलाई लक्षित गरी नवलगानी याेजना ल्याएकाे छ । ...
साधना लघुवित्त वित्तीय संस्थाले आफ्नाे ९३औं शाखा काठमाडौं उपत्यककाको नागार्जुन नगरपालिका वडा नं. ०१, रानीवन प्लानिङ्गमा सञ्चालनमा ल्याएको छ । ...
गोर्खाज फाइनान्स लिमिटेडको २६ औ साधारण सम्पन्न भएको छ । होटल क्राउन इम्पेरियलमा सम्पन्न साधारणसभाले नयाँ संचालन समिति चयन गरेको छ । ...
डिजिटल भुक्तानीमा नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सबैभन्दा बढी सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एमबैंकबीच डिजिटल भुक्तानीको लागि सम्झौता भएको छ । ...
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा बिणा श्रेष्ठ नियुक्त भएकी छिन् । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटिजन्स बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । ...
हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षकाे मुनापफाबाट सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ । ...
नबिल बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा “नबिल दशैँ धमाका अफर” ल्याएको छ । ...
कामना सेवा विकास बैंक लिमिटेडले अनलाईन मार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ । ...
मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ ।
गाेर्खाज फाइनान्स कम्पनी लिमिटेडकाे सञ्चालक समितिमा ६ जना नयाँ सञ्चालक निर्वाचित भएका छन् । ...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप सात नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । ...
वाणिज्य बैंकहरूको कुल निक्षेप सकंलन बढेर हालसम्मकै उच्च विन्दुमा पुग्दा पनि बैंकमा तरलता ९लगानीयोग्य पूँजी० को अभाव भने कायमै रहेको छ । ...
सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ ठगीको आरोपमा पक्राउ परेका छन् । उनीसहित एक दर्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज सुन्धाराबाट पक्राउ गरेको हो । एमालेका पूर्वसभासद तथा सिभिल बैंकका अध्यक्ष...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पुतलिसडक, काठमाण्डौंस्थित लुजा मेक अप स्टुडियो एण्ड स्किन केयरबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । ...