नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने
अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी...
अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी...
अर्थ संसार, काठमाडौं- कुमारी बैंक लिमिटेडले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनि गरेको छ । ...
अर्थ संसार, काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेड र होटल ह्यारिसन प्यालेस, बन्जारा चोक विराटनगरबीच बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा कर्मचारीलाई होटल ह्यारिसन प्यालेसका विभिन्न सेवा सुविधाहरुमा ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने...
अर्थ संसार, काठमाडौं - नेपाल महिला चेम्बर र सनराइज बैंक लिमिटेडबीच व्यापार साझेदारी सम्झौता भएको छ । नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ र सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत...
अर्थ संसार, काठमाडौं– लुः निभा बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ । सो सहकारीले सदस्यको हितविपरीत काम गरेको, वित्तीय दायित्व पूरा नगरेको, बचत ...
अर्थ संसार, काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्यविनायक न.पा वडा नं १ स्थित सिरुटार माध्यामिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । ...
माछापुच्छ«े बैंकले गर्यो ह्याम्स र सुमेरु अस्पतालसँग सम्झौता ः ग्राहकलाई यस्तो अफर ...
अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले येही मंगलबार आफ्नो विशेष साधारणसभा सम्पन्न गर्दै हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने विशेष प्रस्ताव पारित गरेको छ। ...
अर्थ संसार, काठमाडौं- नेपाल राष्ट्र बैंकले वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडलाई समस्याग्रस्तबाट फुकुवा गरेको छ । ...
अर्थ संसार, काठमाडौं– राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले मौद्रिक नीतिअघि जोडी खोजिसक्न सबै बैंकलाई दिएको निर्देशन अनुसार ग्लोबल आइएमई र जनता बैंक नेपालबीच मर्ज गर्ने सहमति गरेर राष्ट्र बैंकमा पुगे।
अर्थ संसार, काठमाडौं– एन आई सी एशिया बैंकले डिजिटल फाइनान्सियल पार्टनरहरुसँगको सहकार्यलाई अघि बढाउँदै हिजोबाट संचालनमा आएको “सेल पे” सर्भिसमा ग्राहकहरुले पूर्णरुपमा सुविधा उपभोग गर्न पाउने गरी सेल पेसँग सम्झौता...
अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंकले सहकारीको ब्याजदर तोक्न नसकिने जनाएको छ । खुला बजार अर्थनीतिलाई नेपालले आत्मसात् गरेकाले ब्याजदर तोक्न नमिल्ने बताइएको छ । ...
अर्थ संसार, काठमाडौँ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रमध्यबानेश्वर स्थित भेनस हस्पिटलबिच बैंककाग्राहकवर्गलाई अस्पतालको सेवाशुल्कमाविशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट तथाक्रेडिट कार्डवाहकतथाकर्मचारीहरुलेभेनस हस्पिटलमाउपचार गराउँदाविशेष...
अर्थ संसार, काठमाडौं -मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रमासको रिपोर्ट सार्वजनिक गरेको छ । संस्थाले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म ६ करोड १४ लाख ८४ हजार रुपैयाँ कमाएको...
अर्थ संसार, काठमाडौं– संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा माछापुच्छे बैंक लिमिटेडले पोखरा महानगरपालिका, वडा नं. २१ स्थित दोविल्ला परिसरमा वृक्षारोपण गरेको छ । ...
अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंकले कृषिमा अनिवार्य १० प्रतिशत लगानी पुर्याउन गरेको अनुरोधलाई नेपालका प्रायःसबै वाणिज्य बैंकले बेवास्ता गरिदिएका छन् । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीतिमा...
अर्थ संसार, काठमाडौं–यस एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा कास्कीस्थित “रामबजार जेष्ठ नागरिक मिलन केन्द्र” लाई एलईडी टेलिभिजन हस्तान्तरण गरेको छ । ...
अर्थ संसार, काठमाडौं– आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ज्योति विकास बैंक लिमिटेडबिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । ...
अर्थ संसार, काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो इन्टरनेट बैकिङ्ग सेवाको स्तरोन्नत्ती गरेको छ । बैंकले हाल कायम इन्टरनेट बैकिङ्ग सेवालाई विस्थापित गरी नयाँ ‘एकप्रेस बैकिङ्ग’ नामक इन्टरनेट बैकिङ्ग सेवा...
अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले ९.९९ प्रतिशत ब्याज दरमा घर कर्जा (Home Loan) योजना ल्याएको छ । ...