दुई दिने धितो कर्जा सम्बन्धी तालिम तथा बार्षिक समिक्षा गोष्ठी सम्पन्न
अर्थ संसार, काठमाडौं– गणपति माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको आयोजना तथा...
अर्थ संसार, काठमाडौं– गणपति माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको आयोजना तथा...
अर्थ संसार, काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र उपाय सर्भिसेस लिमिटेडबीच उपायले प्रदान गर्ने व्यवसायिक परामर्श सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...
अर्थ संसार, काठमाडौं स् नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । ...
अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दैसाउन २६ गते आइतबारदेखि बैंकको कान्तिपथस्थित शाखाबाट दैनिक १२ घण्टा सेवा सुचारु गरेको छ । ...
अर्थ संसार, काठमाडौं- जनता बैंकबाट ‘गुणस्तरीय शिक्षा सम्बन्धि दोस्रो अन्तराष्ट्रिय सम्मेलन’लाई रु. २ लाख सहयोग प्रदान गरिएको छ । ...
अर्थ संसार, काठमाडौं - एन आई सी एशिया बैंक लिमिटेड र चौराहा हस्पिटल प्रा.लि, कालिकानगर, बुटवलबीच बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा कर्मचारीहरुलाई चौराहा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट...
अर्थ संसार, काठमाडौं–प्राइम कमर्सियल बैंकले बुधबार आफ्नो विशेष साधारणसभा सम्पन्न गर्दै कन्काई विकास बैंक लिमिटेडलाई १०० कित्ता बराबर ७१.५ कित्ता स्वापमा प्राप्ती गर्ने विशेष प्रस्तावलाई पारित गरेको छ । ...
अर्थ संसार, काठमाडौं–ग्लोबल आइएमई बैंक लिमिटेडले तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ...
अर्थ संसार, काठमाडौं- अफ काठमान्डूले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा...
अर्थ संसार, काठमाडौं- नेपाल राष्ट्र बैंकले गत सोमवार परिपत्र जारी गरी औसत ब्याजदर अन्तर (स्प्रेडदर) गणना विधिमा सरकारी ऋणपत्रमा गरेको लगानी जोड्न नपाउने व्यवस्था गरेपछि ...
अर्थ संसार, काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । ...
अर्थ संसार, काठमाडौं– लुम्बिनी विकास बैंक लिमिटेडको बोनस शेयरपछि बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर मूल्य समायोजन भएको छ । ...
अर्थ संसार, काठमाडौं– लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत पुतलीबजार नगरपालिका–०३, कुमालगाउँ स्याङ्जा स्थित काजिमान हरीटिका माध्यमिक विद्यालयलाई खानेपानी टयाङ्की सहयोग गरेको छ । ...
अर्थ संसार, काठमाडौं- लक्ष्मी बैंकले गत आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
अर्थ संसार, काठमाडौं– कामना सेवाविकास बैंक लिमिटेडकोे चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ३, स्थित नारायणगढ शाखा कार्यालय मंगलबारदेखि हाल सञ्चालित भवनसंगै जोडिएको पूर्वतर्फ रहेको भवनमा स्थानान्तरण भई कारोबार शुभारम्भ...
अर्थ संसार, काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदेश नम्वर १ धरान, वडा नम्वर . १४ स्थित विजयपुर आध्यात्मिक मञ्चलाई वित्तीय सहयोग प्रदान गरेको छ ।
अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंकले आफ्नो कार्डबाट अनलाइन सपिङ्ग गर्दा लाग्ने सेवा शुल्क मिनाहा गरेको छ । ...
अर्थ संसार, काठमाण्डौ- सरकारी स्वामित्वको कृषि विकास बैंक लिमिटेडले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
अर्थ संसार, काठमाडौं - तीनवटै वर्गका बैंक तथा वित्तीय संस्थाहरुको नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिन संसोधन गरेको छ । ...
अर्थ संसार, काठमाडौं– मुक्तिनाथ विकास बैंकले शेयर रजिष्ट्रारमा भिबोर क्यापिटल लिमिटेड नियुक्त गरेको छ। ...