राइड वा ड्राइभ, किनमेल वा डेलिभरी, पठाउनुहोस् वा प्राप्त गर्नुहोस्ः सबै डिल्सका लागि एउटै एप-इन्ड्राइभ
विश्वभर दुई अर्ब भन्दा बढी राइडहरू सम्पन्न भएसँगै, इन्ड्राइभ, ग्लोबल...
विश्वभर दुई अर्ब भन्दा बढी राइडहरू सम्पन्न भएसँगै, इन्ड्राइभ, ग्लोबल...
कालीमाटी तरकारी बजारमा लोकल गाजरको मूल्य घटन सकेको छैन। ...
नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै “Memories with Father: Share the Joy” नामक अफर सार्वजनिक गरेको छ। ...
नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्किम २०८० सार्वजनिक गरेको छ । ...
सिप्रदी अटोपार्ट्स प्राइभेट लिमिटेड र डायनामिक टेक्नोसफ्टले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरुलाई ईआरपी सफ्टवेयर उपलब्ध गराउने सम्झौता गरेका छन् । ...
टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आज बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर – टिभिएस आईक्युब नाडा अटो शोमा लन्च गरेको छ । ...
एप्पलले आईफोन १५ सीरीजको रुपमा दुई नयाँ हेण्डसेट आईफोन १५ तथा आईफोन १५ प्लस सार्वजनिक गरेको छ । ...
‘नाडा अटो सोमा एफ्टेक मोर्टसको नाममा स्टल राखी नेपाल आइसकेको एफडि मोर्टस ब्राण्डकै इलेक्ट्रिक स्कुटरको नेपालमा डिलर आवश्यकता भनी विज्ञापन गरिएको भन्दै ग्रन्थ इलेक्ट्रिक भेहिकलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ...
मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार भएको छ । ...
नेपालका लागि फोर्स मोटर्स को आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटलले नाडा अटो शो मा फोर्स कम्पनिको अरबानीया भ्यानकोे अनावरण तथा बुकिङ्ग खुल्ला गरि बिक्री वितरण शुभारम्भ गरेको छ । ...
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि ले टाटाका बहुप्रतिक्षित गाडीहरु टाटा टियागो ईभी र टाटा पन्च नेपाली बजारमा सार्वजनिक गरेको छ। ...
नेपाली मौलिक उत्पादनको निर्यातलाई बढाई आर्थिक समृद्धि गराउने मुख्य उद्देश्य रहेको छ ...
टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस प्रा. लि. र नेपालको सबैभन्दा ठुलो अनलाइन स्टोर दराज बिच सहर्काय गर्ने सम्झौता भएको छ र...
नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्रयाक्टर ट्रली तथा ट्रलीको लागि प्रयोग हुने ९.००–२० र १०.००–२० साइजका शेर्पा सारथी टीटी टायरको बिक्री–वितरण प्रारम्भ गरेको छ । ...
नाडा अटो शो २०२३ सुरू भएको छ। ...
सर्वाधिक विश्वससनीय स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो डिस्ट्रिब्युटर मीट २०२३ सफलतापूर्वक सम्पन्न गरेको छ । ...
नेपालको लागि यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारीक बिक्रेता “MAW Enterprises Pvt. Ltd” ले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको छ । ...
नेपाल राष्ट्र बैंकले आज भदौ २६ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। ...
कालीमाटी तरकारी बजारमा गोलभेडाको भाउ मंगलबार बढेको छ । ...
दशैं र तिहारको उल्लासमय पर्वहरुमा थप रौनक थप्न नयाँ उपभोक्ता योजना, “बर्जर हाम्रो घर हाम्रो शान” ल्याएको छ। यो योजना आफ्नो घरको सौन्दर्यता अभिवृद्धि गर्न केन्द्रित रहेको छ ...