५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउने विषयमा कुनै छलफल भएको छैन - अर्थमन्त्री
अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको...
अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको...
नेपाल धितोपत्र बोर्डका कर्मचारीले बुधबार पनि आन्दोलित रहँदै गेटमै धर्ना दिएका छन्। ...
चालू आर्थिक वर्षको दोस्रो महिनासम्मको अवधिमा नेपालले विदेशबाट ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँको आयात गरेको छ । ...
नेपाल सरकारले आर्थिक दबाबलाई ध्यानमा राख्दै आयोजना पुनःप्राथमिकिकरण र अनुत्पादक खर्च कटौती गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार आगामी दिनमा सरकारी बजेट व्यवस्थापन अधिक परिणाममुखी, मितव्ययी र...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन नगरेसम्म मुलुकको दिगो आर्थिक प्रगतिमा अवरोध हुने चेतावनी दिनुभएको छ। ...
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । ...
अर्थ मन्त्रालयबाट असोज २ गते पठाइएको एक पत्रले नेपाल धितोपत्र बोर्ड (सेबोन) भित्र अभूतपूर्व हलचल ल्याएको छ। पत्रमा बोर्डका कर्मचारीहरूले वर्षौदेखि खाइपाइ आएको कल्याण कोष र सुरक्षण कोषका कार्यविधि अवैध भएको...
अर्थ तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले हालै सुरु गरेको ‘गुनासो मेलबक्स’ प्रणालीले छोटो समयमै उल्लेखनीय प्रभाव देखाएको छ। प्रणाली सुरु भएको जम्मा छ घण्टामै मन्त्रालयको गुनासो...
सरकारले तीनजना सचिवको सरुवा गरेको छ। ...
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आन्दोलनपछि डर र आशा दुवै रहेको बताएका छन् । ...
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले जेनजी प्रदर्शनपछि सरकारले आर्थिक पुनरुत्थानमा काम गर्नुपर्ने बताएका छन् । ...
निजी क्षेत्रका व्यवसायीहरुले जेनजीको आन्दोलनका कारणले कुल जिडीपीको ५ प्रतिशत क्षति भएको बताएका छन् । ...
बीमक संघका निवर्तमान अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सरकारी सम्पत्तिको बीमा गर्न आग्रह गरेका छन् । ...
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष मनिष श्रेष्ठले जेनजी आन्दोलनपछि पनि देशको प्रणालीगत समस्या र झन्झटिलो प्रक्रियामा सुधार नआए युवामा थप निराशा छाउने बताएका छन् । ...
अधिवक्ता सेमन्त दाहालले चुनावपछि पनि सरकार संक्रमणकालिन मात्रै हुन सक्ने अनुमान गरेका छन् । ...
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले जेनजी आन्दोलनको कारण समस्यामा परेका उद्योगीलाई रिफाइनान्सिङको व्यवस्था मिलाउनु पर्ने बताएका छन् । ...
अर्थतन्त्रको सुधार र मुलुकको समृद्धि सुनिश्चित गर्न निजी क्षेत्रका व्यवसायीहरूले एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्। ...
नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सवारी साधनको विक्री बढाउन ऋण नीति फेर्न आवश्यक रहेको बताएका छन् । ...
निजी क्षेत्र पनि सच्चिन पनि आवश्क रहेको टुरिजम एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले बताए का छन् । ...
नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले जेनजी आन्दोलनले सबै डराउनुपर्ने अवस्था आएको बताएका छन् । ...