माउन्टेन इनर्जीले डाक्याे साधारण सभा, १०.५२ प्रतिशत लाभांश पारित हुँदै
माउन्टेन इनर्जी नेपाल कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
माउन्टेन इनर्जी नेपाल कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसपालीकाे निर्वाचनमा गठबन्धनले साेचेकाे जस्ताे नतिजा नल्याएकाे बताएका छन् । ...
काभ्रेपलान्चोकको बनेपा नगरपालिका–८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको छ । ...
कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले विशेष साधारण सभा आह्वान गरेका छन् । ...
काभ्रे-२ बाट प्रतिनिधि सभामा नेकपा एमालेका नेता गोकुल बास्कोटाले जित हासिल गरेका छन् । ...
आजदेखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सुरु हुँदैछ । ...
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको धनगढी मा अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ...
वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले आफ्नो दशैँ लक्षित सुनपती अभियानको विजेता रेविका सुनुवार को नाम सार्वजनिक गरेका छन् । ...
भारतीय सेयर बजारले अल टाईम हाई रेकर्ड ब्रेक गरेको छ । ...
ग्लोबल आइएमई बैंक लिमिटेडले ॠणपत्र निष्कासन गर्ने भएकाे छ । ...
वाणिज्य बैंकहरुको निक्षेप संकलन एक अर्बले बढेकाे छ । ...
पालको साँघुरिँदो निर्यात व्यापारको तस्बिरमा विद्युत निर्यातको आँकडालाई समावेश गर्दा निर्यातको तस्बिर केही फरक पर्ने देखिएको छ । ...
मोरङ ६ मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार शेखर कोइराला आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका लालबाबु पण्डितभन्दा १२ हजार बढी मतले हराँउदै विजयी भएका छन्। ...
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउँदै गर्दा सत्तारूढ गठबन्धनको भविष्यसमेत अन्योलतर्फ अघि बढेको छ । ...
चितवन–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्धको नागरिकतासम्बन्धी उजुरीको निर्णय निर्वाचन आयोगको क्षेत्राधिकारमा नपर्ने भएको छ। ...
प्रदेश र स्थानीय तहमा एक कार्यकाल अर्थात् कम्तीमा दुई वर्ष सेवा गरेपछि मात्र कर्मचारीको बढुवा हुने भएको छ। ...
नेकपा माओवादी केन्द्रका नेता तथा अथर्मन्त्री जनार्दन शर्माले पश्चिम रुकुमबाट प्रतिनिधिसभा सदस्यमा विजयी हाँसिल गरेका छन् । ...
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ–१ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले निर्वाचनले जनता लोकतन्त्रको पक्षमा रहेको प्रमाणित गरेको बताएका छन् । ...
अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा आज मंशिर ९ गते शुक्रबार लैनचौर बैङ्क्वैट काठमांडौमा बिहान ११ बजेबाट सुरू हुने छ । ...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर मिलेर अघि बढ्न आग्रह गरेका छन् । ...