निरज गिरीलाई प्रश्न : "बजार बढ्दा विज्ञप्तिबाजी गर्ने बोर्ड घट्दा किन बोल्दैन ?"+ अरु आर्थिक समाचार (भिडियाे)
हामीले दिनभरकाे आर्थिक समाचारहरू समेटी तयार पारिएकाे "अर्थसंसार बुलेटिन" नामक भिडियाे केही...
हामीले दिनभरकाे आर्थिक समाचारहरू समेटी तयार पारिएकाे "अर्थसंसार बुलेटिन" नामक भिडियाे केही...
नबिल बैंकले आधिकारिक रुपमा ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । ...
ग्राहकहरुको काम गर्ने, पढ्ने र खेल्ने बढ्दो आवश्यकताको लागि उच्च–गुणस्तरको उच्च स्पीड भएको इन्टरनेट सेवाप्रदान गर्ने उद्देश्य पूरा गर्न भायानेटले ल्याएको छ, अल्ट्रा– ...
विश्वव्यापी रूपमा ख्यातिप्राप्त रिया मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिटान्स कारोबार सुरु भएको छ । ...
नेपाली काँग्रेसको १४औँ महाधिवेशनको निर्वाचन आचारसंहिताविपरीत उम्मेद्वारहरूले प्रचारप्रसार गरेको पाइएको छ । ...
नेपाल एसबिआई बैंकले प्रोग्रेसिभ फाइनान्सका ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ। ...
कांग्रेस महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका गगन थापाले जनतासँग वाचा गरेअनुसार काम गर्न नसकेका दलहरूमा अब बाहना नरहेको बताएका छन् । ...
सेञ्चुरी कमर्सियल बैँक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिमान्तकृत वर्गका विद्यार्थीहरुको हितको लागि न्यानो कम्बल वितरण गरेको छ । ...
नेप्सेको डेली चार्ट प्याटर्नमा आज डोजी किसिमको क्यान्डल बनेको छ । ...
नेकपा एमालेले एउटालाई हटाएर अर्को व्यक्तिलाई ल्याउँदैमा न्यायालयमा सुधार नआउने भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हटाउने पक्षमा नरहेको बताएको छ । ...
बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जाको ५० प्रतिशत आयातमै लगानी हुन थालेको छ । ...
साताकाे अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा सामान्य अंककाे गिरावट देखिएकाे छ । ...
केहि दिन यता नेपालको सामाजिक सञ्जालमा सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुले पूँजी बजार विरोधीलाई चुनावमा 'नो भोट' भन्दै विभिन्न तस्विरहरु पोष्ट गरिरहेका छन् । ...
अर्थतन्त्रका सूचक नकारात्मक भई आलोचना खेपिरहेका अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षकाे लक्ष्य अनुसार ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेरै देखाउने दाबी गरेका छन् । ...
नेपाल धितोपत्र बोर्ड पुँजी बजारको नियामक निकाय हो । ...
सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । ...
इथोपियामा खाद्य वितरणका लागि लगिएको सामाग्री लुटेराहरुले लुटेपछि विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले वितरण कार्य रोक्का गरेको छ । ...
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण पुष्टि भएसँगै कैलालीमा स्वास्थ्य मापदण्डमा कडाइ गरिएको छ । ...
नेपाली काँग्रेसको १४औँ महाधिवेशन भाेलि (मंसिर २४ गते, शुक्रबार) बाट हुँदैछ । ...
भारतको राजधानी नयाँ दिल्लीमा बाहिरभन्दा घरभित्रको प्रदूषण भयावह भएको एक अनुसन्धानले देखाएको छ । ...