नेप्सेमा प्राइम कमर्सियल बैंकको मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज प्राइम कमर्सियल बैंक लिमिटेडको सेयरमूल्य समायोजन...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज प्राइम कमर्सियल बैंक लिमिटेडको सेयरमूल्य समायोजन...
१४ औं महाधिवेशन नजिकिएसँगै सत्तारुढ नेपाली कांग्रेसमा नेतृत्वमा पुग्ने रस्साकस्सी चलिरहेको छ । ...
हामीले दिनभरकाे आर्थिक समाचारहरू समेटी तयार पारिएकाे "अर्थसंसार बुलेटिन" नामक भिडियाे केही समय अघिदेखि नै हाम्राे आधिकारिक युट्युब च्यानल मार्फत् हाम्रा पाठक/दर्शक माझ प्रस्तुत गर्दै आइरहेका थियाैँ । ...
मस्तिष्कको व्यायम गर्ने सबैभन्दा सहज तरीका भनेको लेखन हो ...
कांग्रेस सभापतिका आकांक्षी डा. शशांक कोइरालाले आफूले रामचन्द्र पौडेलका दाबी छोड्न तयार रहेको बताएका छन् । उनले एक पटकका लागि रामचन्द्र पौडेलका लागि आफू दाबी छोड्न तयार रहेको बताएका छन्...
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ । ...
नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग १० बुँदे सहमति गरेर एमालेमै बसेका दश भाइको हरिबिजोग भएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले टिप्पणी गरेका छन् । ...
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले दायर गरेकाे मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेकाे छ । ...
जुनसुकै कुरा पनि अति भएपछी त्यसको विपरित हुन्छ । करिब १ बर्षको अवधिमा १८०% ले बजार बढ्नु अत्याधिक वृद्धि थियो , फलस्वरूप अहिले तिब्र रुपमा बजार घटिरहेको छ । ...
बिगतमा १८ घण्टे लोडसेडिङको अन्त्य गरेका कारण अहिलेका अर्थमन्त्री श्री जनार्दन शर्मा प्रभाकर सबैको मन मुटुमा बस्न सफल भएका थिए । ...
नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले फेरि आइफोन जित्ने मौका ल्याएकाे छ । ...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हट्दैमा न्यायलय सच्चिने सम्भावना आफूले नदेखेको बताएका छन् । ...
नेपाल पुनर्बिमा कम्पनीले लाभांस घोषणा गरेको ६ महिना भइसक्दा पनि बुक क्लोजको मिति तोक्न सकेको छैन । ...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा अदालतमा मुद्दा हालेर काम गर्न नदिएको गुनासो गरेका छन् । ...
आज (मंगलबार) सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । ...
सामान्यत अस्पतालहरु भनेको व्यवसायिक भन्दा पनि बढी सेवा प्रदायक हुनु पर्ने हो ...
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । ...
भारतबाट फर्किँदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा लामबद्ध थिए । ...
नेपालको पहिलो इ-कमर्स ब्रान्ड सस्तो डिलले यही महिनाको डिसेम्बर १५ मा आफ्नो १०औं वार्षिकोत्सव मनाउँदैछ। ...
राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले राप्रपामा पूर्वराजा ज्ञानेन्द्र शाहको हस्तक्षेप रहेको भन्दै भर्त्सना गरेका छन् । ...