१३.६८ प्रतिशत लाभांश पारित गर्न लुम्बिनी विकास बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
लुम्बिनी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । ...
लुम्बिनी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । ...
नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ । ...
करिब २ महिना अघि आईपिओ बाँडफाँड गरेको बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । ...
पूँजीबजारतर्फ आमसर्वसाधारणको आकर्षण बढ्दै गएको अवस्थामा ठूला उद्योगहरूलाई आईपीओमार्फत पूँजी वृद्धि गरी क्षमता बढाउने अवसर देखिएको छ । ...
बेलायतमा पछिल्लो २४ घण्टामा करिब ५४ हजार जनामा कोरोना संक्रमण देखिएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज शुक्रबार एभरेष्ट बैंक सहित तीन कम्पनीको सेयरमूल्य समायोजन भएको छ । ...
यही मंसिर १७ गते शुक्रबारदेखि आफू अहिले बसिरहेकै स्थानीय तहबाट मतदाता नामावली दर्ता गर्न सकिने भएको छ । ...
हामीले दिनभरकाे आर्थिक समाचारहरू समेटी तयार पारिएकाे "अर्थसंसार बुलेटिन" नामक भिडियाे केही समय अघिदेखि नै हाम्राे आधिकारिक युट्युब च्यानल मार्फत् हाम्रा पाठक/दर्शक माझ प्रस्तुत गर्दै आइरहेका थियाैँ । ...
सेयर बजारमा लगानी गर्ने लगानीकर्ताका लागि यो साता सुखद रहेन । यो एक सातामा नेप्से परिसूचकमा १४७.१७ अंकको गिरावट आएको छ । ...
२ दिनकाे अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार देखिएकाे छ । ...
नेप्सेको चार्टमा आज बियरिस मारुबोजु क्यान्डल बनेको छ । ...
डा. गाेविन्द केसीले सिटीइभीटीका उपाध्यक्षकाे बर्खास्तसहित विभिन्न ५ बुँदे माग गर्दै फेरि सत्याग्रह गर्ने चेतावनी दिएका छन् । ...
नेपाल उद्योग वाणिज्य महासंघले करसम्बन्धी सरकारले लिएकाे नीतिगत र व्यवहारिक कठिनाइ तत्काल सरल बनाउँदै लैजान सरकारको ध्यानाकर्षण गराएको छ । ...
१२ कक्षाको परिक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै सफ्टवेरिका कलेजले कोभेन्ट्री विश्वविद्यालयको सहकार्यमा आयोजना गरेको 'नेपाल आईओटी च्यालेन्ज' अन्तर्गत मङ्सिर १६, १७ र १८ गते प्रदर्शनी आयोजना गरिएको छ ।
साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजारमा भारी गिरावट देखिएकाे छ । ...
दाङको तुलसीपुर उपमहानगरपालिकाले फोहोरो व्यवस्थापनका लागि भन्दै व्यापारीहरूबाट मासिक शुल्क उठाउन सुरु गरेको छ । ...
राप्रपाको महामन्त्री पदमा उम्म्मेदवारी घोषणा गर्दै नायिका रेखा थापाले शीर्षनेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गरेकी छन् । ...
माछापुच्छ्रे कृति क्यापिटल लिमिटेड १ अर्बको लगानी व्यवस्थापन गर्न सफल भएकाे छ । ...
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको विद्युत् प्रणाली सुधारका लागि सरकारले विशेष योजना नै बनाएर काम अगाडि बढाएको छ । ...
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल अन्तराष्ट्रिय स्तरको हेली रेस्क्यूको सेवा प्रवाहमा आक्रामक बनेको छ । ...