प्रतिनिधिसभाबाट स्वीकृत भए सरकारले ल्याएका पाँच अध्यादेश
प्रतिनिधि सभाबाट सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका छन् ।
प्रतिनिधि सभाबाट सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । आफ्नो दोस्रो कार्यकालमा संसदको संयुक्त बैठकलाई ट्रम्पले पहिलो पटक गरेको सम्बोधन लगभग दुई घण्टासम्म चलेको थियो...
गौर राइस मिलको जग्गा बिक्री गर्ने गौर नगरपालिका बोर्डको निर्णयले अहिले सडकदेखि सदन तताएको छ। ...
नेपाल स्टक एक्जेन्ज (नेप्से)मा सानिमा माई हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । ...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन् । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.१६ अकंले घटेर २८२१.१३ अकंले बिन्दुमा कायम भएको छ । ...
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बिहीबार (फागुन २२ गते) बाँडफाँट हुने भएको छ। ...
बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रियसँगै नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ । ...
स्वरोजगार लघुवित्त वित्तीय संस्थाले जारी गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिन आज फागुन २१ गते अन्तिम दिन रहेको छ। लघुवित्तले फागुन १८ गतेदेखि एफपीओ बिक्री खुला गरेको थियो,...
कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) माथि लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि उठेको रकम दुरुपयोगको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खारेज गरेको छ। अख्तियारको तीन वर्ष...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा नयाँ ट्यारिफ लगाउने निर्णय गरेपछि महँगी र आर्थिक अस्थिरताबारे चिन्ता बढेको छ। यसबारे दिग्गज लगानीकर्ता वारेन बफेटले चेतावनी दिएका...
मंगलबार सेन्सेक्स लगातार तेस्रो दिन गिरावटमा रहँदा ९६ अंक गुमाएर ७३,००० अंकभन्दा तल झरेको छ। वैश्विक सेयर बजारमा जारी गिरावट, ट्रम्पको ट्यारिफ युद्ध, र विदेशी लगानीकर्ताहरूको निरन्तर पूँजी बहिर्गमन ले...
सत्तारुढ दल नेकपा एमालेले आफ्ना सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थित हुन र अध्यादेशको पक्षमा मत हाल्न ह्वीप जारी गरेको छ । ...
आज, मार्च ४, २०२५ मा, विश्वभरका प्रमुख सेयर बजार सूचकांकहरूमा गिरावट देखिएको छ। अमेरिकी बजारमा डाउ जोन्स, एसएन्डपी ५००, र नास्डाक सूचकांकहरूमा गिरावट देखिएको छ। युरोपेली बजारहरूमा पनि गिरावटको क्रम...
सरकार र आन्दोलन घोषणा गरेका ग्यास उद्योगीसँग सहमति भएको छ । ग्यास उद्योगीहरूको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघ र सरकारबीच भएको वार्तामा सहमति जुटेको हो । सहमतिसँगै उद्योगीहरूको...
नेप्से ३०.३६ अकंले घटेर २८४६.३० बिन्दुमा बन्द भएको छ । ...
ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। ...
अमेरिकाले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । यस विकासको खबर पहिलो पटक अमेरिकी मिडिया आउटलेट ब्लूमबर्गले रिपोर्ट गरेको थियो। ...
कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाउन लागेको हो । ...
ङादी ग्रुप पावर लिमिटेडले आज फागुन २० गतेदेखि अवितरित हकप्रद सेयर लिलामी बिक्री प्रक्रियामा ल्याएको छ। कम्पनीले पुस २३ देखि माघ २९ गतेसम्म १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो।...