बलेफी हाइड्रोको आईपीओमा अन्तिम दिनसम्म यसरी पर्याे आवेदन, सेयर पाउन भाग्य कै भर !
बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले चैत्र १६ गते, बुधबारबाट निष्कासन तथा बिक्री खुल्ला...
बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले चैत्र १६ गते, बुधबारबाट निष्कासन तथा बिक्री खुल्ला...
युनिक नेपाल लघुवित्त वित्तिय संस्थाले ३ लाख ७९ हजार ४२५ कित्ता एफपिओ जारी गर्ने अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । ...
वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत(सिईओ) हरुलाई नेपाल राष्ट्र बैंकले आकस्मिक छलफलका लागि बोलाएको छ । ...
सेयर बजारले लगातार ओरालो यात्रा तय गरिरहेकाे छ । ...
संसारभर पेट्रोलियम पदार्थको बढ्दो मुल्यको कारणले गर्दा महंगी बढ्ने देखिएको छ । नेपालपनि यस विषयबाट अलग हुन सक्दैन । ...
युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मूनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । ...
बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्रि गरिसकेको छ । ...
आज (चैत्र २० गते, आईतबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ । ...
पछिल्लो समय लगानीकर्ताहरुको मनोबल कमजोर हुँदा बजार निरन्तर घटिरहेको छ । ...
साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारकाे ओरालो यात्रामा निरन्तरता देखिएकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । ...
स्थायी लेखा नम्बर अथवा प्यान भनेकाे कर प्रयोजनको लागि प्रत्येक करदातालाई पहिचान दिन दिइने अद्वितिय (Unique) र स्थायी (Permanent) संकेत हो । ...
अहिले अर्थतन्त्रमा देखिएको संकटको प्रमुख कारक तत्व भनेको नै सरकार र राजनीतिज्ञहरु भएको बताउँछन् चार्टड एकाउन्टेन्ट एवं सेयर विश्लेषक नवराज बुर्लाकोटी । ...
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेकाे छ । ...
ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज सम्पन्न भएको छ । ...
पेट्रोलियम व्यबसायीबीच व्यबसायीले उठाएका मागका विषयमा सहमति कायम भएको छ । ...
एनआईसी एसिया बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा आज चैत्र २० गते, आईतबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेदेखि सुरू हुनेछ । ...
नेपाल र भारतले शनिबार ऊर्जा क्षेत्र सहयोग सम्बन्धी ‘भारत–नेपाल संयुक्त भिजन’ जारी गरेका छन् । ...
तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो शनिबारदेखि राजधानीमा सुरु भएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न ९ कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । ...