हरियाे भएर बन्द भयाे सेयर बजार : परिसूचक बढ्दा काराेबार रकम घट्याे
सेयर बजारमा झिनाे सुधार देखिएकाे छ । ...
सेयर बजारमा झिनाे सुधार देखिएकाे छ । ...
लगानीकर्ताहरूका ३ वटा संगठनहरूले कुनै पनि माध्यमबाट ब्राेकर लाइसेन्स राेके आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । ...
नेप्सेमा सूचिकृत अधिकांश कम्पनीहरुले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । ...
नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । ...
हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा आवेदन पुनः खोलेको छ । ...
सरकारले विभिन्न समयमा लिएर तिर्न बाँकी सार्वजनिक ऋणको भार निरन्तर चुलिएर करिब २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। ...
हामीले अघिल्लो लेखमा डेरीभेटिभ मार्केटको आधारभूत विषयमा चर्चा गर्यौ र कन्ट्रयाक्ट बारे एउटा उदहारण लियौं, पढ्नु भएको छैन भने यहाँ क्लिक गरेर पढ्न सक्नुहुन्छ। ...
साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको छ । ...
लक्ष्मी बैंक लिमिटेडले सी-आश्वा शुल्ककाे नाममा मनपरी शुल्क उठाएकाे पाइएकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राधी विद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । ...
लघुबिमा कम्पनीको लाइसेन्स खुलेको छ । ...
आज (शुक्रबार) पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । ...
र्मिमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धज्योजी लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गते, बुधबारदेखि एकीकृत कारोबार थाल्ने भएका छन् । ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले आर्थिक वर्ष २०७८/ ७९ को मुनाफाबाट वितरण गर्ने लाभांशकाे घाेषणा गरेकाे छ । ...
आज (बिहीबार) सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । ...
सम्पन्न भएको कारोबारलाई अस्वीकार गर्न पाइँदैन । ...
धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडले साउन २४ गते, मंगलबारबाट साउन २९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड हिजाे भदाै ८ गते, बुधबार सम्पन्न भइसकेकाे छ । ...
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो ७ औँ साधारणसभा आह्वान गरेको छ । ...
एनएमबि क्यापिटलले आजदेखि आफ्ना लगानीकर्ताहरुको बैंक खातामा नगद लाभांश जम्मा गर्ने भएको छ । ...
विश्वका चौथो धनी व्यक्ति तथा एशियाकै धनी व्यक्ति हुन् गौतम अडानी । ...