यी १० कम्पनीका शेयरधनीले कमाए
अर्थ संसार, काठमाडौं– साताको अन्तिम दिन बिहीबार शेयर बजार १२.४९...
अर्थ संसार, काठमाडौं– साताको अन्तिम दिन बिहीबार शेयर बजार १२.४९...
अर्थ संसार, काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ...
अर्थ संसार, काठमाडौं - काठमाडौंबाहिर आवतजावतका लागि थप कडाइ गरिएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावाश्यक कामबाहेकमा काठमाडौ बाहिर आवतजात गर्न सवारी पास...
अर्थ संसार, काठमाडौँ - नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सामूहिक लगानी कोषको नियमावली संशोधन गरेको छ । बोर्डले नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृती भएको सामूहिक लगानी कोष ९चौथो संशोधन० नियमावली,...
अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज (बिहीबार) वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । ...
अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज (बिहीबार) शेयर बजार ५ बजेसम्म खुल्ने जानकारी दिएको छ । ...
अर्थ संसार, काठमाडौं– शिखर इन्सुरेन्स कम्पनी लिमिटेडले हकप्रद हकप्रद शेयर लगानीकर्ताको हितग्राही खाता मा जम्मा गरिदिएको छ । कम्पनीले २०७६ फागुन १२ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकप्रद शेयर हितग्राही...
अर्थ संसार, काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंककाे...
अर्थ संसार, काठमाडौं- नेपाली बजारमा आज (बिहिबार) पनि सुनको मूल्य बढेको छ । बुधबारबार प्रतितोला ९६ हजार ४ रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार प्रतितोला ४ सय रुपैयाँले बढेर ९६ हजार...
अर्थ संसार, काठमाडौं -सरकारले उपत्यकामा बिहीबार अलि खुकुलो बनाउने निर्णय गरेको छ । नीजि तथा सार्वजनिक सवारी साधानहरुमा जोर बिजोर प्रणाली लागू गरिएको छ । सार्वजनि यातामा यात्रुको संख्या तोकिएको छन्...
अर्थ संसार, काठमाडौं -टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ३१८ पुगेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा बुधबार १२ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कुल सङ्ख्या ३१८ पुगेको हो । ...
अर्थ संसार, काठमाडौँ - नागरिक लगानी कोषले आफ्ना सेवाग्राहीको लागि नयाँ योजना ल्याएको छ । कोषद्वारा सञ्चालित विभिन्न कार्यक्रममध्ये कर्मचारी बचत वृद्धि अवकास कोषबाट प्रदान गरिने ८० प्रतिशत सापटी, अवकास...
अर्थ संसार, काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडल र नेपाल डेन्टल एसोशियशन बीच बैंकिङ्ख सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । सोमबार बैंक र ललितपुर महानगरपालिका वडा नÞ ४७, सनराइज...
अर्थ संसार, काठमाडौं– यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन दिप बीमा योजना नामक नयाँ म्यादी जीवन बीमा योजना बुधवार सार्वजनिक गरेको छ । ...
अर्थ संसार, काठमाडौं– कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले स्वास्थ्य तथा सुरक्षा मापदण्ड उल्लंघन गर्नेहरुलाई कडा कारवाहीको व्यवस्था गरी व्यवसाय सञ्जालनको वातावरण मिलाउन सरकारसँग आग्रह गरेको छ । ...
अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज (बुधबार) नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । ...
अर्थ संसार, काठमाडौं– प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले भाद्र २६ गते हुने १८ औं वार्षिक साधारणसभाको स्थान परिवर्तन गरेको छ । ...
अर्थ संसार, काठमाडौँ -लक्ष्मी बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज (भाद्र २४ गते, बुधबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । ...
अर्थ संसार, काठमाडौं- शाइन रेसुङ्गा बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा धमाधम बोनस शेयर जम्मा गरेको छ । ...
अर्थ संसार, काठमाडौ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ सङ्क्रमणको अवधिमा समेत मुलुकको समष्टिगत आर्थिक स्थायित्वसँग सम्बन्धित परिसूचक सकारात्मक रहेको बताउनुभएको छ । ...