कम्पनीको आम्दानी र हिसाबकिताब, लगानी गर्नुअघि आम्दानीको स्रोत हेर्नु आवश्यक
कम्पनी ऐन, २०६३ अन्तर्गत संस्थापन हुने सबै कम्पनीको मूल उद्देश्य...
कम्पनी ऐन, २०६३ अन्तर्गत संस्थापन हुने सबै कम्पनीको मूल उद्देश्य...
सामाजिक सञ्जालमा शिव चन्द्र (डोन) को नामले परिचित लगानीकर्ताले अहिले नेपालको सेयर बजारमा नियम पुर्याएर खेल खेलिंदै गरेको भन्दै यसबाट स्वयमं लगानीकर्ताहरु नै सुरक्षित हुनुपर्ने बताएका छन् । ...
सेयर बजारमा लगानी गरेर पैसा कमाउन चाहाने हरेक लगानीकर्ताहरूले एउटा निश्चित योजना बनाउनुपर्ने सेयर विश्लेषक एवम् लेखक रविन्द्र भट्टराईले बताएका छन् । ...
स्वतन्त्र पुँजीबजार सुधार संघका अध्यक्ष रोहन कार्कीले चाँडै नै लगानिकर्ताको हक हितको बिषयमा सुक्को काम नगर्ने बिमा समितीको भ्रष्ट नेतृत्वको अब भन्डाफोर चाँडै लगानिकर्ता हरुले गर्ने बताएकाछन् । ...
आफूले सेयर खरिदबिक्री गर्दा सधैँ समग्र इन्डेक्स भन्दा पनि कम्पनीको मूल्य हेर्ने गरेको लगानीकर्ता एवं सेयर विश्लेषक कञ्चन कृष्ण न्यौपानेले बताएका छन् । ...
सामाजिक सञ्जालमा शिव चन्द्र (डाेन) काे नामले परिचित लगानीकर्ताले सेयर बजारका शिकारी अनि तीनले थाप्ने पाशाे नाममा एक स्टाटस सार्वजनिक गरेका छन् । ...
नेपालीहरुको महान् चाड विजयादशमी दैलोमै आइसकेको छ । ...
सेयरबाट करोडपति पुस्तकका लेखक तथा चिनिएका सेयर विश्लेषक रविन्द्र भट्टराईले आफ्नाे सामाजिक सञ्जाल फेसबूककाे प्राेफाइलमा ब्राेकरहरूकाे बारेमा बाेल्दै एक विचार पाेष्ट गरेका छन् । ...
शेयरबजार लामोसमय बढी रहने प्रवृत्तिलाई बुल र घटी रहने प्रवृत्तिलाई भनिन्छ । प्रायः कमोडिटी, रियल इस्टेट, भाडा, कर, स्थानीय कर निरन्तर बढ्ने हुँदा स्थापित कम्पनीहरूको सम्पत्तिको मूल्यमा हुने वृद्धि र...
नमस्कार तपाईं आज अर्थमन्त्री हुनुहुन्छ । तपाईं अर्थमन्त्री हुनुभएको दिन अरु जस्तै म पनि खुसी भएकी थिएँ । ...
प्रसिद्ध अमेरिकी आर्थिक पत्रकार चार्लिज डाउको विचारमा आधारित भई हेमिल्टन र नेल्सनलगायत विश्लेषकहरूको विचार, खोज र अनुसन्धानहरूको आधारमा डाउ सिद्धान्त प्रतिपादन भएको थियो । लामो समय वाल–स्ट्रिट जर्नलमा प्रकाशित चार्लिज...
पुँजी बजार सुधार संघर्ष समितिले बिभिन्न १८ वटा माग राखेर गरेको आन्दोलनमा बुक बिल्डिङ्ग प्रणालिको खारेजिको पनि माग समाबेस गरेको थियो भने पुँजी बजार सुधार समितिको सेबोनसंगको सम्झौतामा बुक बिल्डिङ्ग...
राज्यले नै ज्वाईं मानेर निगाह गरि तोकिदिएको एक निश्चित कमिसन, दिनदिनै ग्राहक बढेको बढ्यै, जति धेरै सेयर कारोबार त्यति धेरै आम्दानी, प्रतिस्पर्धी पनि नथपिने। ...
शेयरबजारमा बेलाबेलामा विभिन्न विषयमा चर्चा आइरहन्छ । यसपटक भित्री कारोबारले चर्चा पाएर जस्तोसुकै घटनालाई पनि भित्री कारोबार भयो भन्दै नेपाल धितोपत्र बोर्डमा उजुरीसमेत परेको छ । कुनै कम्पनीको शेयरको भाउ,...
अहिले शेयरबजार खस्किदो अबस्थामा छ भन्दा फरक नपर्ला । पछिल्लो समयमा शेयरबजार ओरालो लागेर नेप्से घट्ने क्रममा छ । ३२ सय नाघिसकेको नेप्से घटेर २६ सय बिन्दुको हाराहारीमा पुगिसकेको...
कम्पनीका आधारभूत शेयरधनी नै हकप्रद शेयरमा आवेदन गर्दैनन् । यति हुँदा पनि पूँजीबजारको तालुकी निकाय नेपाल धितोपत्र बोर्डले शेयरधनीलाई जिम्मेवार बनाउने हकप्रदसम्बन्धी कानून निर्माण गरेको छैन । बोर्डले शेयरधनीलाई जिम्मेवार...
अहिले कोरोना भाइरसले विश्वलाइ नै आतंकित बनाईरहेको छ । यस्तै जोखिमहरुको ब्यबस्थापनको महत्वपूर्ण माध्ययम हो जिबन बिमा मानिसलाई आर्थिक तथा भौतिक क्षती हुदा उक्त क्षतीको क्षतिपूर्ति दिने भनेको बिमा ले...
हिजो एक लगानिकर्ता मित्रले चार कम्पनीको नामनै उल्लेख गरेर ति कम्पनीहरुको सेयर कारोबारमा ईन्साईडर ट्रेडिङ भयो भनेर धितोपत्र बोर्डमा हालेको उजुरीको बिषयले सामाजिक सँजालमा प्राथमिकता पायो। उजुरिकर्तालाई धेरैले गाली गलौज...
नेपालमा ९५ प्रतिशत सेयर लगानीकर्ताहरुलाइ सेयर खरिदबिक्री गर्ने समय र सेयर खरिदबिक्री बिधि तथा तरिकाहरुको बारेमा जानकारी नहुँदा सेयर बजारमा कमाउने को संख्या भन्दा गुमाउनेको संख्या ज्यादै छ । ...
त्यसो त सन् २०१९ को अन्त्यतिर चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहान सहरबाट पैmलन सुरु भएको नोभेल कोरोना भाइरस (पछि कोभिड–१९ नाम पाएको) को महामारीका कारण सन् २०२० पछि विश्वका...