भोलि संविधान दिवस : संघीय गणतान्त्रिक नेपालको चौथौं संविधान दिवसको शुभकामना
देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३...
देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३...
अर्थ संसार, काठमाडौं–नेपाल निर्माण व्यवसायी संगठनले सोमबार ‘भौतिक पूर्वाधारको विकाश र नेपाली निर्माण व्यवसायको अवस्था’ बारे एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। ...
अर्थ संसार, काठमाडौं- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विगतमा सही तथ्याङ्कको अभावले नीति र योजनाको निर्माण सोचेअनुरुप हुन नसकेको बताउनुभएको छ । ...
अर्थ संसार, काठमाडौं-विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समिति र विश्व हिन्दू महासंघ उपत्यका समितिले मुस्ताङको कागबेनीमा हिन्दू धर्मविरोधी समूहले सोह श्राद्ध आरम्भसँगै त्यहाँ श्राद्ध तथा पितृ तर्पण कार्य गर्न नदिएको...
अर्थ संसार, काठमाडौं- भू तथा पर्यावरण संरक्षण अभियान नेपालले चरमरूपमा प्राकृतिक दोहनले पर्यावरणमा असर पु¥याएकाले यसको नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । ...
अर्थ संसार, आइतबारदेखि अवरुद्ध राष्ट्रियसभाको बैठक आजबाट सञ्चालन भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले हिजोको राष्ट्रियसभाको बैठक बाँके जिल्लाको घटनालाई लिएर अवरुद्ध गरेको थियो । ...
अर्थ संसार, काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहँदै त्यसको प्रतिकार गर्न युवा विद्यार्थीलाई आह्वान गर्नुभएको छ...
अर्थ संसार, काठमाडौं– बैद्धिक सनातनहिन्दू अधिराज्य स्थापनार्थ महाअभियानले ईन्द्र जात्राको अवसरमाप्रदर्शनमाउत्रेका बेलापक्राउ परेकाशिवसेना नेपालकाअध्यक्षअनिल बस्नेत (बाबा) लगायतमानव सेवक, रविन्द्र कार्की (डब्बु), कृष्णबहादुर खड्का, राजेश तामाङ, हरिनारायण प्रसादशाह, रघुराज राजभण्डारी, नारायण...
अर्थ संसार, काठमाडौ – प्रदेश नं १ का शिक्षा तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले अबका विद्यार्थीलाई पार्टीको झण्डा बोकाउन नहुने भन्दै देश समृद्धितर्फ उन्मुख भएकाले युवाहरुलाई प्राविधिक शिक्षा प्रदान गरी...
अर्थ संसार, कोहलपुर-नेपाली काङ्गेसका पार्टी सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसको जागरण अभियान कार्यक्रममा गुण्डागर्दी गर्नेलाई तत्काल कारवाही गर्न सरकारसंग माग गर्नुभएको छ । ...
अर्थ संसार, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व...
अर्थ संसार– शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले विकासमा राजनीति गर्न नहुने बताउनुभएको छ । ...
अर्थ संसार, काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडल तिब्र आर्थिक विकास प्राप्त गर्ने प्रभावकारी उपकरण भएको बताउनुभएको छ । नेपाल पूर्वाधार सम्मेलनको दोस्रो...
अर्थ संसार, काठमाडौं– राष्ट्रियसभाकोे बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । ...
अर्थ संसार, काठमाडौं– गण्डकी प्रदेशका ११ जिल्लामध्ये भ्रष्टाचारजन्य उजुरीका आधारमा बागलुङ पाँचौँ स्थानमा देखिएको छ । ...
अर्थ संसार, काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा गोकुल भण्डारी पुनःनिर्विरोध निवाचित भएकाछन् । ...
अर्थ संसार, काठमाडौं-आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न राजनीतिक दलहरू, पहिचानजनित मोर्चा-समितिहरू र दलहरूसम्बद्ध जातीय, क्षेत्रीय मोर्चा/घटकहरूले असोज ३ गते संविधान दिवसलाई कालो दिनको रुपमा...
अर्थ संसार, काठमाडौ – नेपाली काङ्ग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण आजदेखि मुलुकभर एकसाथ प्रारम्भ भएको छ । जननायक बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको दिवस...
अर्थ संसार, काठमाडौं- स्थानीय तहहरूमा उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समितिमा परेका मुद्दाको न्याय सम्पादनमा समस्या भएको छ । ...
अर्थ संसार, काठमाडौ – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अहिले देशमा सरकार र राजनीतिक दलहरु लोकतान्त्रिक ढङ्गबाट चल्न नसक्दा जनतामा विस्तारै निराशा छाउँदै गएको आरोप लगाउनुभएको छ । ...