प्रधानमन्त्री कार्कीद्धारा मन्त्रिपरिषद् विस्तार, यी चार मन्त्रीले शपथ लिँदै
प्रधानमन्त्री बनेको डेढ महिनापछि सुशीला कार्कीले आज आइतबार सरकार विस्तार...
प्रधानमन्त्री बनेको डेढ महिनापछि सुशीला कार्कीले आज आइतबार सरकार विस्तार...
व्यवसायी दुर्गा प्रसाईले सरकारले आफूहरूलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने त्यसको स्वागत गर्ने बताएका छन्। ...
गृह मन्त्रालयले सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील रहेको भन्दै सबैपक्षलाई संयमित हुन आग्रह गरेको छ । ...
काठमाडौंको माइतीघर मण्डलामा जेनजी युनाइटेडका नाममा प्रदर्शन गर्न पुगेका युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएपछि नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कडा आपत्ति जनाएका छन्। ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टीभित्र भइरहेको आन्तरिक विवादबीच एक सार्वजनिक स्टाटसमार्फत आफूविरुद्ध लगाइएका आरोपहरू मिथ्या भएको बताउँदै नेतृवर्ग र कार्यकर्ताहरूसँग संयमित रहन आग्रह गरेकी छिन्।
नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली दर्ता अभियान सुरु गर्ने तयारी गरेको छ। पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीका तल्ला तहका...
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले असोज २३ र २४ गतेका हिंसा, तोडफोड, आगजनी र लुटपाटका घटनालाई सामान्यीकरण गर्न खोज्ने प्रयासलाई गलत बताउँदै दोषी जोसुकै भए पनि कानुन अनुसार कारबाही...
नेकपा एमालेले निर्धारित समयमा वर्तमान सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरेको छ । ...
सर्वदलीय बैठकमा दलहरूले चुनावी सुरक्षाबारे चासो राखेका छन् । ...
प्रधानमन्त्री सुशीला कार्कीले तिहार, म्हः पूजा, नेपाल संवत्को नयाँ वर्ष ११४६ र छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ...
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कहिल्यै भ्रष्टाचार नगरेको दाबी गर्दै छानबिनका लागि खुला चुनौती दिएका छन्। आइतबार काठमाडौंमा आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा उनले आफ्नो सम्पत्ति...
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठले वर्तमान राजनीतिक अस्थिरताको समाधानका लागि राजसंस्था, परम्परागत शक्ति, राजनीतिक दल र नयाँ पुस्ताका आन्दोलनकारीहरूलाई समेटेर सर्वपक्षीय संवाद सुरू गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। ...
पूर्वप्रधानन्त्री केपी शर्मा ओलीले यस्तै अराजकता चलिरहे फेरि आफू प्रधानमन्त्रीमा फर्किने दावी गरेका छन् । ...
नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूले राष्ट्रपतिलाई आवश्कय कदम चाल्नका लागि मात्रै सिफारिस गरेको बताएका छन् । ...
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा सेनाले नियन्त्रणमा लिएपछि आफ्नो मोबाइल सिज गरिएको बताएका छन् । ...
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक एक पैसाको छानबिन गर्न पुनः माग गरेका छन् ...
नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य वर्षमान पुन अनन्तले मुलुक जेन–जी आन्दोलनको भावनाअनुसार चल्नुपर्ने बताएका छन् । ...
माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अहिलेको परिस्थिति असाधारण र जटिल रहेको भन्दै पार्टीको भूमिका बढेको बताएका छन्। ...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक आन्दोलनमा आफ्नो मित्र र प्रतिद्वन्द्वी छुट्याउन नसक्नेहरूले इतिहासमै अपूर्ण रहँदै आएको चेतावनी दिएका छन्। ...
जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आगामी राजनीतिक यात्राका लागि नयाँ दलको तयारी सुरु भएको जानकारी दिए।