भारी वर्षाको चेतावनी : प्रधानमन्त्री कार्यालयले उच्च सतर्कता अपनाउन आह्वान
प्रधानमन्त्रीको स्वकीय सचिवालयले असोज १७ गतेदेखि २० गतेसम्म देशका विभिन्न...
प्रधानमन्त्रीको स्वकीय सचिवालयले असोज १७ गतेदेखि २० गतेसम्म देशका विभिन्न...
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा भएकाहरुको बुद्धि नपुगेकै कारण जेनजी युवा आन्दोलनमा ७६ जनाको ज्यान गएको बताएकी छन् । ...
राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दु धर्मावलम्वीहरूको महान् चाड विजया दशमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । ...
नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले हालै गठन गरिएको जाँचबुझ आयोगले भाद्र २३ र २४ को घटनासम्बन्धी प्रारम्भिक निर्णयमै पूर्वाग्रह देखाएको आरोप लगाएको छ। आयोगले पूर्वप्रधानमन्त्री तथा एमाले...
दुई पूर्व सभामुख र राष्ट्रिय सभाका पूर्व अध्यक्षले सरकारले दिएको गाडी सुविधा फिर्ता गरेका छन् । ...
नेकपा (एमाले)का नेता महेश बस्नेतले आफूलाई नियोजित तरिकाले चरित्र हत्या गर्ने प्रयास भइरहेको भन्दै आक्रोश पोखेका छन्। ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेताहरूलाई चाडपर्वमा शुभकामनाबाहेक अरु कुनै किसिमको उपहार नलिन निर्देशन दिएको छ । ...
प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्ति गरेकी छन् । ...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। असोज ७ गते आयोगमा दर्ता भएको निवेदनमा दलको नाम ‘श्रम संस्कृति पार्टी’ रहने उल्लेख छ।...
नेकपा एमालेले आफ्नो अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पासपोर्ट रोक्का गर्ने सरकारको निर्णयलाई राजनीतिक बदला लिने प्रयासका रूपमा व्याख्या गरेको छ। आइतबार बसेको सचिवालय बैठकले सरकारको पछिल्लो कदमप्रति कडा...
जेन–जी आन्दोलनको क्रममा भएको प्रहरी दमनबारे गठित छानबिन आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै सरकारले कडा निर्णय गरेको छ। आयोगको सिफारिसअनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट तत्काल रोक्का गरिएको छ।
जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा तोडफोड र आगजनी जस्ता घटना भइसकेपछि नेकपा एमालेले आन्तरिक रणनीति तय गर्न सचिवालय बैठक बोलाएको छ। ...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री सुशिला कार्कीप्रति पुनः कडा आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले "जेन्जी आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको" आरोप लगाउँदै तत्काल राजीनामा दिन...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोबीच शिष्टाचार भेटवार्ता भएको छ । ...
शिक्षामन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत नेपाली जनतालाई भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र मुलुकलाई आर्थिक रूपमा सम्पन्न बनाउन संगठित रूपमा चुनावमा भाग लिन आह्वान गरेका छन्। ...
प्रधानमन्त्री सुशीला कार्कीले देशबासीलाई सम्बोधन गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारीको माग अहिलेको सरकारको अधिकारक्षेत्र बाहिर रहेको स्पष्ट पारिन्। हाल जेन–जी आन्दोलनका केही समूहले प्रत्यक्ष कार्यकारी प्रणाली ल्याउन दबाब दिइरहेका बेला प्रधानमन्त्री...
सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता सूचना तथा प्रशारण विभागबाटै हुने निर्णय गरेको छ । ...
प्रधानमन्त्री सुशिला कार्कीले वर्तमान अन्तरिम सरकारले संविधान संशोधन वा शासकीय प्रणाली परिवर्तन गर्ने अधिकार नभएको स्पष्ट पारेकी छन् । ...
प्रधानमन्त्री सुशिला कार्कीले जेन–जेड आन्दोलनका क्रममा भएको दुःखद घटनाप्रति संवेदना प्रकट गर्दै दोषीलाई कानुनी कारबाही गर्ने दृढता जाहेर गरेकी छन् । देशबासीका नाममा गरिएको सम्बोधनमा उनले आन्दोलनकै क्रममा ज्यान गुमाएका...
नेसपा नयाँ शक्तिका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिए पनि आफूले राजनीति नछाडेको स्पष्ट पारेका छन्। ...