नेशनल माइक्रोफाइनान्सको ६२,५०० कित्ता सेयर बिक्रिमा, मूल्य कति ?
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको...
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको...
धितोपत्र बजार सम्बन्धी तीन नियमावली एकै पटक पारित भएको छ । ...
आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा दोस्रो बजार कारोबार बन्द हुने भएको छ । सरकारले इन्द्रजात्राका अवसरमा काठमांडौ उपत्यकामा सार्वजनिक विदा दिएकाले नेप्से पनि बन्द हुनेछ । ...
नेपाल ईन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष एबं सक्रिय लगानीकर्ता छोटेलाल रौनियारले सरकारको धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे कर्मचारी संघले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै नेपालमा नयाँ स्टक एक्सचेञ्ज आवश्यक नरहेकाे बताएकाे छ । ...
श्रीलंकाको सेयर बजारले फेरी अप ट्रेन्ड समातेको छ। २६ अप्रिल २०२२ को दिन ६८०० को बिन्दुसम्म झरेको बजार यो समाचार तयार पार्ने बेलासम्ममा ९६०० को बिन्दुमा पुगेको छ। ...
नेपाल पूँजीबजार संघकी अध्यक्ष राधा पोखरेलले पूँजी बजार राजधानीकाे खाल्टोमा मात्रै सिमित नभई देशको हरेक कुना कुनामा रहेका लगानीकर्ताहरूको पहुँचमा पुग्नु जरुरी रहेकाे बताएकी छिन् । ...
आज (बिहीबार) सेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । ...
मन्त्रिपरिषद्बाट नयाँ ब्रोकर लाइसेन्सकाे बाटाे खुलेकाे छ । ...
कुमारी क्यापिटल लिमिटेडले संस्थागत परामर्श सेवा अन्तगर्त “Way to Listing” नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ । ...
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रीमा ल्याएको १३ हजार ७१५ कित्ता संस्थापक सेयर किन्ने बिहीबार अन्तिम दिन हो । ...
“एक्सेल एण्ड इलेभेट” (Excel & Elevate) २०७९/८०” नाराकासाथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ दिने “इम्प्लोयी स्किल इन्हान्समेन्ट ओर्कसप” (Employee Skill Enhancement Workshop) पोखरामा सम्पन्न गरेको छ । ...
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज हुँदैछन् । ...
प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्यालले इन्साइडर ट्रेडिङको अनुसन्धान प्रहरीलाई गर्न दिने कुरा धितोपत्र बजारलाई पूर्ण रूपमा सिध्याउने खेल भएको बताएका छन् । ...
एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । ...
नेप्सेको १ घन्टे चार्टमा बुलिश डाइभर्जेन्स देखिएको छ। १ सेप्टेम्बरको दिन नेप्से परिसूचक १९५२ को बिन्दुसम्म झरेर माथितिर लाग्न थालेको थियो। १९८८ को बिन्दुसम्म पुगेको नेप्से परिसूचक त्यसपछि घटेर आज...
नेपाली पूँजी बजारमा नयाँ लगानीकर्ता थपिने क्रम दिनानुदिन बढ्दै गइरहेकाे छ । ...
आज (बुधबार) पनि सेयर बजार ओरालो यात्रामै छ । ...
प्रहरीलाई इन्साइडर ट्रेडिङको अनुसन्धान गर्ने बाटाे खुल्ने भएकाे छ । ...
लुम्बिनी विकास बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । ...