‘बुल र बियर पात्रो हेरेर आँउदैन, यो कर्जा लिएर सेयर किन्ने बेला होईन’
सेयर लगानीकर्ता एवमं विश्लेषक केशव कोइराला ‘काका’ ले सेयर बजारमा...
सेयर लगानीकर्ता एवमं विश्लेषक केशव कोइराला ‘काका’ ले सेयर बजारमा...
अबदेखि नेपाल बैंक लिमिटेडले पनि सिआस्वा शुल्क नलिने भएकाे छ । ...
धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (भदाै १५ गते, बुधबार) राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडकाे पहिलो कारोबार भएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा बैंक लिमिटेडकाे ऋणपत्र सूचिकृत भएकाे छ । ...
हिमालयन बैंक लिमिटेडले आज (भदौ १५ गते, बुधबार) बाट ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । ...
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार २९ गतेदेखि श्रावण १ गतेसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) आज बुधबारदेखि नेप्सेमा दोस्रो बजार कारोबार सुरु हुने भएको छ ।
श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्रि खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आज भदौ १५ गतेदेखि आवेदन दिन सकिने छ । ...
पछिल्लो मन्त्रिपरिषदको बैठकमा ब्रोकर लाइसेन्स सम्बन्धि नीतिगत प्रस्ताव छलफल पनि नभएको बुझिएको छ। ...
आज (मंगलबार) हरितालिका तिजका दिन सेयर बजारमा सामान्य बृद्धि देखिएको छ । हरितालिका तिजका दिन नेपालका सडक देखि मन्दिरसम्म राताम्य हुँदा नेप्से भने हरियो भएर बन्द भएको छ । ...
सेयर लगानीकर्ता एकता समितिले (आज) मंगलबार नेप्सेको सीईओ कृष्णबहादुर कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । ...
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लगानीकर्तालाई जानकारी गराउन पर्ने सूचना लुकाएको पाइएको छ। ...
बिहिबार सम्म धितोपत्र बोर्डको प्रस्ताव स्वीकृत भइ कार्यान्यनमा नआए अहिलेको पार्टी र मन्त्रीहरु विरुद्ध आन्दोलन गर्ने चेतावनी लगानीकर्ताले दिएका छन्। ...
आन्दोलनको गर्ने चेतावनी गर्दै लगानीकर्ता नेप्से पुगेका छन् ...
जुनसुकै देशको शेयर बजारको इतिहास हेर्ने हो भने निकै उतारचढावपूर्ण देखिन्छ । तर इतिहासले नै एउटा सत्यको उजागर पनि गर्दछ की शेयर बजार निरन्तर उकालो चढीरहन्छ । ...
एनआईसि एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसि एशिया डेप्ट फन्डले २०७९ साल साउन मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ । ...
सनराईज बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको सनराईज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांशको घोषणा गरेको छ । ...
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले पुँजी बजारको विकासका लागि नियामक निकाय स्वायत्त हुनुपर्ने बताएका छन् । ...
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले अब नेप्से र सेवोनले लिने शुल्क पनि परिमार्जन हुने बताएका छन् । ...
नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले ब्रोकेरको सेवा विस्तारमा नेपालको कानुन नै बाधक भएको बताएका छन् । ...