पीपीए खुलाउन नीतिगत ब्यवस्था गर्न तथा विधुत उत्पादन अनुमतिपत्रको अवधि ५० वर्ष बनाउन इप्पानको माग
ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले पटके निर्णय गर्नु भन्दा...
ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले पटके निर्णय गर्नु भन्दा...
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको दोस्रो चरणको आईपीओ निष्काशन मिति तय भएको छ। ...
सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको पहिलो चरणको आईपीओ आज देखि खुला हुने भएको छ। ...
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। ...
आज स्पेशल प्रि ओपन सेसनमा घोराही सिमेन्ट सहित थ्रीस्टार हाइड्रोपावर र अप्पर साँङ्गे हाइड्रोपावरको पहिलो कारोबार भएको छ। ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा घोराही सिमेन्टको पहिलो कारोबार भएको छ । ...
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। ...
आठ वर्ष अवधिको १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र–२०८८ आज (आइतबार) बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ । ...
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन खुलाएको छ। ...
अर्थसंसारको साप्ताहिक कार्यक्रम बजारको चिरफार लिएर आएका छौं। ...
मिड सोलु हाइड्रोपावर लिमिटेडले साउन १४ गते देखि निष्काशन गरेको पहिलो चरणको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई आवेदन दिने समय थप गरिएको छ। ...
चिरख्वा हाइड्रोपावर लिमिटेडको पहिलो चरणको आईपीओ निष्काशन आज साउन २८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि खुला भएको छ । ...
मार्केट मेकरका रुपमा परिचित हुन् पर्ने म्युचुअल फण्डहरुलाई हेर्न नजर बजारमा अहिले बेग्लै बनेको छ। ...
अहिले जताततै नक्कली सर्टिफिकेटको चर्चा चलिरहेको छ । ...
प्राविधिक विश्लेषक सन्दिप कुमार चौधरी हिजाेबाट एक विवादमा मुछिएका छन् । ...
सामान्य भाषामा बुझ्नु पर्दा साना र कम जोखिम मोल्ने लगानीकर्ताहरूलाई ठूलो पोर्टफोलियोमा समावेश गरी विविध क्षेत्र र कम्पनीमा लगानी गर्ने कम्पनीलाई म्युचुअल फण्ड भनिन्छ । ...
नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र बिक्री गर्ने भएकाे छ । ...
थप ३ वटा कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ब्रोकर लाइसेन्स पाएका छन् । ...
कुमारी क्यापिटलद्धारा सञ्चालित कुमारी इक्वीटी फण्ड र कुमारी धनवृद्धि योजनाले लाभांश घाेषणा गरेका छन् । ...
सबै ब्रोकरहरूले फेयर कम्पिटिसन गरून् भन्ने आफ्नो चाहाना रहेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल बताउँछन् । ...