अपि पावरको लाभांश घोषणा
अपि पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांस घोषणा गरेको...
अपि पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांस घोषणा गरेको...
स्वतन्त्र पुँजीबजार सुधार संघका प्रतिनिधि र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल बीच भेट वार्ता भएको छ । ...
आज (पाैष २१ गते, बिहीबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ । ...
पूँजी बजारले भोलि सरकार बनाउन सक्ने क्षमता बाेकेकाे हुनाले यसलाई कमजोर आँकलन गर्न नहुने सेयर विश्लेषक सुवास चन्द्र ढुङ्गाना बताउँछन् । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रिमियर इन्स्याेरेन्स कम्पनी लिमिटेड र मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ । ...
एभरेष्ट बैंक लिमिटेडकाे अग्राधिकार सेयर साधारण सेयरमा परिणत भएकाे छ । ...
अहिले विश्व अर्थतन्त्र २०२३ मा आउने भनिएको विश्व अर्थतन्त्रको मन्दिले त्रसित देखिन्छ। ...
सेयर बजारमा राैनकता कायमै छ । ...
ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूले पुस २५ गतेदेखि एकिकृत काराेबार सुरू गर्ने भएका छन् । ...
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पौषमा साधारण सभा गर्न नसक्ने भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत् जानकारी गराएकाे छ । ...
अहिलेकाे अवस्थामा ट्रेडिङ गर्न सकिने बजार बनिरहेकाे सेयर विश्लेषक डा.बिमल तिवारी बताउँछन् । ...
एनआईबिएल एस क्यापिटल लिमिटेडले पुस ७ गतेदेखि 'एनआईबिएल ग्रोथ फण्ड' नामक नयाँ म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरिरहेको छ । ...
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि लाभांश वितरण नगर्ने भएकाे छ । ...
कालिन्चोक दर्शन लिमिटेडले पहिलो चरणमा मंसिर १४ गतेदेखि निष्कासन गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको छ । ...
चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज हुँदैछ । ...
प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गच आर्थिक बर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश प्राप्त गर्ने आज अन्तिम दिन रहेको छ । ...
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ...
आज दिनभरकाे प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ । ...
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडकाे दशाैँ वार्षिक साधारण सभा आज पाैष २० गते, बुधबार आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडाैँमा सम्पन्न भएकाे छ । ...
सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । ...