लाभांश वितरण गर्न सानिमा क्यापिटलका २ वटा म्युचुअल फण्डले ताेके बुकक्लाेज मिति
सानिमा बैंक काेष प्रवर्द्धक रहेकाे सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित...
सानिमा बैंक काेष प्रवर्द्धक रहेकाे सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित...
हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले बुकक्लोज मिति ताेकेकाे छ । ...
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश परिमार्जन भएको छ । ...
नबिल बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड फण्ड २ ले आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट वितरण गर्ने लाभांशकाे घाेषणा गरेका छन् ।
स्वराेजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । ...
सेयर लगानीकर्ता माइतीघरमा रिले अनसन बन्ने भएका छन् । ...
तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर(आईपीओ) को नतिजा बाँडफाँडको मिति तय भएको छ । ...
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले भदाै १५ गते, मंगलबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे संस्थापक समूहको सेयरमा आवेदन दिने आज (भदाै २३ गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।
सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ काे लाभांश सुरक्षित गर्ने आज (भदाै २३ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । ...
आज (मंगलबार) फेरि सेयर बजारमा करेक्सन देखिएकाे छ । ...
तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे प्री-अलाेटमेन्ट आज (भदाै २२ गते, मंगलबार) सम्पन्न भएकाे छ । ...
मुक्तिनाथ विकास बैंक लिमिटेडले साउन १९ गते, मंगलबारदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (भदाै २२ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । ...
युनिलिभर नेपालले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनीको सोमबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को नाफाबाट लाभांश घोषणा गरेको हो । ...
सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले भदौ २२ गते, मंगलबारबाट आफ्ना इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गर्ने भएको छ । ...
प्राइम कमर्सियल बैंंकले निष्काशन गरेको ऋणपत्र नेप्सेमा सुचिकृत भएको छ । बैंकले निष्काशन गरेको ऋणपत्र धितोपत्र सूचिकरण विनिययमावली, २०७५ बमोजिम नेप्सेमा सुचिकृत भएको हो । ...
सेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकको नयाँ व्यवस्थाको बहानामा केही लगानीकर्ताले बजारमा तीव्र उतारचढाव गराउन थालेका छन् । साताको पहिलो दिन आइतबार एकैदिन तेहेरो अंकले घटेको बजार सोमबार फेरि तेहेरो...
एनएमबि क्यापिटल लिमिटेडले भदाै १७ गते, बिहीबारबाट निष्कासन तथा बिक्री खुल्ला 'एनएमबि सरल बचत फन्ड–ई' मा आवेदन दिने आज (भदाै २१ गते, साेमबार) अन्तिम दिन थियाे । ...
पुँजी बजार सुधार संघर्ष समितीले सेयर धितो कर्जाको सीमाको विरोध गर्दै आज राष्ट्र बैंक घेराउ कार्यक्रम आयाेजना गरेकाे थियाे । ...
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । ...
लगातारकाे करेक्सनपछि साेमबार सेयर बजारमा राैनकता देखिएकाे छ । ...