एनआईसी एशिया क्यापिटलको सभा आज, शेयरधनीलाई लाभांश कति ?
अर्थ संसार, काठमाडौं – एनआईसी एशिया क्यापिटल लिमिटेडकाे चाैँथाे वार्षिक साधारण सभा...
अर्थ संसार, काठमाडौं – एनआईसी एशिया क्यापिटल लिमिटेडकाे चाैँथाे वार्षिक साधारण सभा...
अर्थ संसार, काठमाडौं- शेयर बजारमा ११ वटा बीमा कम्पनीको ६ करोड २५ लाख ५० हजार कित्ता सर्वसाधारण शेयर (आइपिओ) आउने भएको छ । यी ११ वटा कम्पनीमध्ये २ वटाले नेपाल धितोपत्र बोर्डमा...
अथ संसार, काठमाडौ -धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से २५.५८ अङ्कले बढेर एक हजार ५१०.५७ पुगेको छ...
अर्थ संसार, काठमाडौं – केहि दिनअघिदेखि इन्स्योरेन्स कम्पनीको शेयरमा रमाइ रहेका लगानीकर्ता बुधबार एकाएक हाइड्रोपावर कम्पनीको शेयर तिर दौडिएका छन् । ...
अर्थ संसार, काठमाडौं – धितोपत्र बजारमा आज (बुधबार) शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । ...
अर्थ संसार,काठमाडाैं - प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नाे १८औँ वार्षिक साधारण सभा भाद्र २६ गते शुक्रबार गर्दैछ । ...
अर्थ संसार, काठमाडौं – एनआईसी एशिया क्यापिटल लिमिटेडकाे चाैँथाे वार्षिक साधारण सभा भाेलि (भदौ १८ गते, बिहीबार) हुँदैछ । ...
अर्थ संसार, काठमाडौं – समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्ना आधारभूत शेयरधनीहरुलाई हकप्रद शेयर सम्बन्धी अत्यन्त जरूरी सूचना प्रकाशन गरेकाे छ । ...
अर्थ संसार, काठमाडौं – एनआइसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेकाे एनआइसी एशिया ग्रोथ फण्ड र एनआइसी एशिया ब्यालेन्स फण्डले नगद लाभांश वितरण गर्ने प्रयाेजनार्थका लागि बुकक्लोज मिति ताेकेका छन् ।
अर्थ संसार, वाशिंगटन डीसी- संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सोशल कमर्स स्टार्ट-अप कम्पनी सगुनले निश्काशन गरेको Reg A + (मिनी आइपीओ) मा लगानी गर्नु भयो ? नगरेको भए आजै गर्नुहोला ।
अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भदाै महिनाकाे १५ गतेसम्ममा ८ वटा कम्पनीकाे शेयर सूचिकृत भएको छ । ...
अर्थ संसार, काठमाडौं– गत हप्तादेखि शेयर बजारमा नेपाल पुनर्बीमा कम्पनीको शेयर लगानीकर्ताको रोजाइमा पर्दै आएको छ । नेप्सेमा यो पुनर्बीमा कम्पनीको शेयर मूल्य बढ्ने क्रम जारी छ । यो कम्पनीको शेयर...
अर्थ संसार, काठमाडौं – एनआईबिएल समृद्धि फण्ड १ ले इकाईधनीहरुको बैंक खातामा हिजाेबाट धमाधम नगद लाभांश पठाइरहेको छ । ...
अर्थ संसार, काठमाडौं– हिजोआज शेयर बजारप्रति लगानीकर्ताको आकर्षण ह्वात्तै बढेको छ । कति खेर ११ बज्ला र नेप्सेको साइट खोल्न हतारमा लगानीकर्ता हुन्छन् । मंगलबार पनि त्यस्तै भयो । ...
अर्थ संसार, काठमाडौं – एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडले श्रावण २२ गतेदेखि श्रावण २९ गतेसम्म लिलामी मार्फत बिक्री खुल्ला गरेको अवितरित हकप्रद शेयर बाँडफाँड गरिएकाे छ । ...
अर्थ संसार, काठमाडौं – लक्ष्मी इक्विटी फण्ड लिमिटेडले नगद लाभांश वितरण गर्ने प्रयाेजनार्थका लागि बुकक्लोज मिति ताेकेकाे छ । ...
अर्थ संसार, काठमाडौं – आज (साेमबार) शेयर बजारका प्राय सबै सूचकहरू चम्किएका छन् । ...
अर्थ संसार, काठमाडौं– समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले निश्काशन गरेको आइपिओ सोमबार प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नारायणचौर नक्सालमा बाँडफाँट भएको छ । ...
अर्थ संसार, काठमाडौं – समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपिओ) अहिले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा भैरहेको छ । ...
अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (भाद्र १५ गते, साेमबार) १ खर्ब रूपैयाँकाे ऋणपत्र सूचिकृत भएको छ । ...