Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तकाे सभा आइतबार, बम्पर लाभांश दिँदै

निशा हुमाँगाई

शुक्रबार, १८ पुस २०७६, १४ : ५८ मा प्रकाशित

स्वावलम्बन लघुवित्तकाे सभा आइतबार, बम्पर लाभांश दिँदै

अर्थ संसार काठमाडाैं - स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आइतबार १८ औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा एलिस रिसेप्सन, गैह्रीधारा, काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ ।

संस्थाले आफ्ना शेयरधनीहरुका लागि २६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत कर प्रयोजन गरी कूल ४० प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे छ । उक्त प्रस्ताव सभामा पारित गरिने भएकाे छ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि कम्पनीले पुस १ गतेदेखि बुक क्लोज गरेकाे थियाे । त्यसैले मंसिर ३० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने र उक्त लाभांश पाउने छन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको