अर्थ संसार, काठमाडौं- पछिल्लो समय विकास बैंकहरुमाझ आफ्नो छ्ट्टै स्थान बनाउन सफल बैंक हो कामना सेवा विकास बैंक । बैंकको गुणस्तयरीय सेवा, बैंकको संचालक र व्यवस्थापनले बैंकलाई अझ सवल र सक्षम बैंकको रुपमा चिनाएको छ । बैंकले २०८० सम्मको रणनीति बनाएर अघि बढिरहेको छ ।
बैंकले बनाएको दिर्घकालिन रणनीतिमा शेयरधनीलाई धेरै भन्दा धेरै प्रतिफल दिने र बैंकलाई अब्बल बनाउने छ ।
हेरौं, भडियामा बैंकको सिइओले यसरी सुनाए बैंकको भावी योजना र शेयरधनीले यस्ता दिएका थिए सुझावहरु ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस