Like us!
Follow us!
Connect us!
Watch us!

क्वारेन्टिनमा रहेकामा कोरोना देखिएपछि सुदुरपश्चिमको गोकुलेश्वर बजार सिल, स्थानिय त्रसित

अर्थ संसार

मंगलबार, २७ जेठ २०७७, १० : १३ मा प्रकाशित

क्वारेन्टिनमा रहेकामा कोरोना देखिएपछि सुदुरपश्चिमको गोकुलेश्वर बजार सिल, स्थानिय त्रसित

अर्थ संसार, काठमाडौं – क्वारेन्टिनमा रहेका पी सी आर प्रबिधिको रिपोर्टमा पोजेटिभ आएपछि सुदुर पश्चिमको शैल्यशिखर नगरपालिका, दार्चुलाले गोकुलेश्वर बजार क्षेत्रलाई बन्द गरेको छ। 

गोकुलेश्वर बहुमुखी क्याम्पस र गोकुलेश्वर माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेको ८ जनालाई पोजिटिभ देखिएको हो। 

८ जनामा कोराना देखिर बजार नै सिल भएपछि  स्थानीयहरु त्रसित भएका छन्।  

 

5edf15f80de3e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको