Like us!
Follow us!
Connect us!
Watch us!

एशियन  लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०७७, १० : ५३ मा प्रकाशित

एशियन  लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

अर्थ संसार, काठमाडौं-  एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ११ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले पुष ९ गते शनिबार होटल पुजन बिरगंजमा विहान १० बजे बोलाएको हो  ।

साधारणसभाले कम्पनलिे संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐन २०६३ को दफा १०५ को उपदफा १ को खण्ड (ग) ले निर्धारण गरेको सिमा भन्दा बढी भएको खर्च रकमलाई अनुमोदन गर्ने लगायतको प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको