Like us!
Follow us!
Connect us!
Watch us!

बुधबारको कारोबारमा  कुन कुन कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए ?

अर्थ संसार

बुधबार, २२ पुस २०७७, १५ : ३८ मा प्रकाशित

बुधबारको कारोबारमा  कुन कुन कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए ?

आज बुधबारको कारोबारमा नेप्से दोहोरो अंकले बढेको छ । नेप्से १३.०७ अंकले बढेर २१७८.५७ को बिन्दुमा पुगेको हो । 

सोमबार र मंलगबारको कारोबारमा केहि अंकले घटेको नेप्सेले आजभने उकालो यात्रा तय गरेकोे छ । नेप्सेले उकालो यात्रा तय गर्दा सबैभन्दा बढि सेयर मूल्य बढ्ने कम्पनीमा कालिका लघुबित्त विकास बैंक रहेको छ बैंकको सेयर मूल्यमा १० प्रतिशतले बृद्धि भएको नेप्सेले जनाएको छ ।

आज मूल्य बढ्ने अन्य कम्पनीहरुमा जनउत्थान सामुदायिक लघुबित्त, स्वाभिमान लघुबित्त,नारायणी विकास बैंक,प्रभु लाइफ इन्स्योरेन्स,सपोर्ट माइक्रोफाइनान्स,सामुदायिक लघुबित्त,हिमालयन जनरल इन्स्योरेन्स,नेरुडे लघुबित्त र नेपाल फाइनान्स लिमीटेड रहेका छन् 

5ff592dc148ef.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको