Like us!
Follow us!
Connect us!
Watch us!

किन नारायणी विकास बैंकको सेयरमा झुमे लगानीकर्ता ?

अर्थ संसार

विहीबार, २३ पुस २०७७, १२ : १४ मा प्रकाशित

किन नारायणी विकास बैंकको सेयरमा झुमे लगानीकर्ता ?

आज बिहिबार दोस्रो बजार कारोबारमा नारायणी विकास बैंकको सेयर किन्न लगानीकर्ताहरु झुम्मिएका छन् । 

बैंकले मंगलबार नेपाल धितोपत्र बोर्डबाट १ः१ को अनुपातमा हकप्रद सेयर वितरणका लागि अनुमती पाएपछी लगानीकर्ताहरुको आर्कषण बढेको हो ।

बिहिबारको कारोबारमा बैंकको सेयर मूल्य ५७ रुपैयाँले बढेर ६३२ रुपैयाँ पुगेको छ । सेयर मूल्य ५७ रुपैयाँले बढ्दा बजारमा बैंकको सेयर खरिद गर्न लगानीकर्ताहरुको लर्को लाग्दा बिक्रेताको संख्या भने सुन्य देखियको हो ।  
 

5ff6ab08bbab0.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको