Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, २३ पुस २०७७, १३ : ३९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

संस्थापक सेयर बिक्री गर्दा सर्वप्रथम संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान रहेकोले उन्क्त सेयरहरू खरिद गर्न चाहने विद्यमान सेयरधनीहरुले ३५ दिनभित्र के कति रमकमा कति कित्ता सेयर खरिद गर्ने हो सो खुलाई आवेदन दिन  बैंकले अनुरोध गरेको छ ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको