Like us!
Follow us!
Connect us!
Watch us!

यी कम्पनीको सेयर कारोबारमा देखियो रौनक

अर्थ संसार

विहीबार, २३ पुस २०७७, १५ : २४ मा प्रकाशित

यी कम्पनीको सेयर कारोबारमा देखियो रौनक

आज बिहिबार यो साताको कारोबारको अन्तिम दिन आज २०८ वटा कम्पनीको ५ अरब ८७ करोड रुपैयाँ भन्दा बढिको सेयर काराबार भएको नेप्सेले जाएको छ । 

आज नेप्सेमा सबैभन्दा बढि रकमको कारोबार प्रभु बैंकको भएको छ । बैंकको आज ३१ करोड ७१ लख ३६ हजार २७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

आज सर्वाधिक कारोबार हुने अन्य कम्पनीहरुमा नेपाल पुनर्बिमा कम्पनी,चिलीमे हाइड्रो,नेपाल लाइफ इन्स्योरेन्स कम्पनी,एनआइसी एसिका बैंक, हिमालयन डिस्टिलरी, शिखर इन्स्योरेन्स,शिवम् सिमेन्ट,सानिमा बैंक र नेपाल दुरसञ्चार संस्थान रहेका छन् । । 
  
 

5ff6d7854561c.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको