Like us!
Follow us!
Connect us!
Watch us!

लाभांशमा नबिल बैंक अब्बल, कुन बैंकको लाभांश कति ?

अर्थ संसार

शुक्रबार, २४ पुस २०७७, १० : ४८ मा प्रकाशित

लाभांशमा नबिल बैंक अब्बल, कुन बैंकको लाभांश कति ?

आर्थिक बर्ष २०७६/०७७ को मुनाफाबाट अधिकांश बाणिज्य बैकहरुले सेयरधनीहरुलाई वितरण गर्ने मुनाफा घोषणा गरिसकेका छन् । सिभिल बैंकबाहेक अन्य बैंकहरुले लाभांश प्रस्ताव गरिसकेका छन् ।

कतिपय बैंकहरुले साधारणसभाबाटै लाभांश पारित गरिसकेका छन् । कतिपय साधारणसभाको तयारीमा छन् । गतबर्षको मुनाफाबाट लाफ्ना लगानीककर्ताहरुलाई सबैभन्दा बढी लाभांश प्रस्ताव गर्ने बैंक नबिल बैंक रहेको छ भने सबै भन्दा कममा एभरेष्ट बैंक रहेको छ । समग्र बैकिङ क्षेत्रले वितरण र प्रस्ताव गरेको बोनश सेयरको अनुपात ११.३५ प्रतिशत हुँदा नगद लाभांशको अनुपात भने २.९५ प्रतिशत रहेको छ ।

हालसम्म २५ वटा बैंकहरुले लाभांश प्रस्ताव गरेकोमा ११ वटा बैंकले समग्र बैंकिङ क्षेत्रको अनुपातभन्दा बढी बोनश प्रस्ताव गरेका छन् ।बाँकी १४ बैंकहरुले अनुपातभन्दा कम बोनश प्रस्ताव गरेका हुन् ।

बैंकहरुले प्रस्ताव गरेको लाभांश प्रस्ताव निम्नअनुसार छः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको