Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेटः नेप्से उकालो यात्रामा

आज आइतबार धितोपत्र कारोबारको प्रिसेसन कारोबारमा निप्से उकालो लागेको छ ।

अर्थ संसार

आइतबार, २६ पुस २०७७, ११ : ०३ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेटः नेप्से उकालो यात्रामा

आज आइतबार धितोपत्र कारोबारको प्रिसेसन कारोबारमा निप्से उकालो लागेको छ ।

अघिल्लो साता बिहिवार कारोबारको अन्त्यसम्मा नेप्से १५.९१ अंकले बढेर २१९४.४८ को बिन्दुमा पुगेको थियो । आज साप्ताहिक कारोबारको पहिलो दिन आइतबारकोे कारोबारको प्रिसेसनमै नेप्से ६.९० अंकले बढेर २२०१.३८ को बिन्दुमा पुगेको छ ।
 

5ffa8e9d5d732.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको