Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से झिनो अंकले बढ्दा यी कम्पनीका लगानीकर्ता मख्खै !

अर्थ संसार

सोमबार, २७ पुस २०७७, १५ : ४५ मा प्रकाशित

नेप्से झिनो अंकले बढ्दा यी कम्पनीका लगानीकर्ता मख्खै !

आज सोमबार नेप्से भिनो अंकले बढेको छ । नेप्से ३.७० अंकले बढेर २२३९.४२ को बिन्दुमा पुगेको छ । 

नेप्से झिनो अंकले बढ्दा सबैभन्दा बढि मालामाल आरम्भ चौतारी लघुबित्तका लगानीकर्ताहरु भए । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर ८९२ रुपैयाँ पुगेको छ ।

आज धेरै मूल्य बढ्ने कम्पनीहरुमा नारायणी विकास बैंक,युनाइटेड फाइनान्स लिमिटेड,कर्पोरेट डेभलपमेन्ट बैंक,प्रभु लाइफ इन्स्योरेन्स,आइएमई जनरल इन्स्योरेन्स,सिभिल बैंक,साधना लघुबित्त,प्रिमियर इन्स्योरेन्स र सप्तकोशी विकास बैंक रहेका छन् ।  
 

5ffc2275179b6.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको