Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियर इन्स्योरेन्सको सेयर मूल्यमा लाभांशको नकारात्मक प्रभाव !

अर्थ संसार

मंगलबार, २८ पुस २०७७, ११ : २४ मा प्रकाशित

प्रिमियर इन्स्योरेन्सको सेयर मूल्यमा लाभांशको नकारात्मक प्रभाव !

आज मंगलबार प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य आरोलो लागेको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको सेयर मूल्य ७२ रुपैयाँले घटेको छ । 

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधीहरुलाई ११.०५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेसंगै कम्पनीको सेयर मूल्य ओरालो लागेको हो ।

कम्पनीले विगतका बर्षहरु जस्तै राम्रो बोनश वितरण गर्ने अपेक्षाले कम्पनीको सेयर खरिद गरेको तर कम्पनीले यो बर्ष नगद लाभांश मात्र प्रस्ताव गरेकाले लगानीकर्ताहरु निराश भएर कम्पनीको सेयर बिक्रि गरिरहेको लगानीकर्ताहरु बताउछन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको