Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३५ लाख ८४ हजार सेयर सूचिकृत

अर्थ संसार

मंगलबार, २८ पुस २०७७, १५ : २६ मा प्रकाशित

नेप्सेमा ३५ लाख ८४ हजार सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) कुमारी बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार बैंकको एक कराेड ३५ लाख ८४ हजार २ सय ५३ दशमलव ६७ कित्ता बाेनस सेयर सूचिकृत भएको हाे ।

5ffd6f15ccb69.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको